राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि वकिल मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैहुनुहुन्छ ।   उच्च कानूनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ।  ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती …

परराष्ट्रमन्त्री उपमहासचिव खरे भेट

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, …

कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’

काठमाडौं । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आउनुभएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त …

जिपी कोइराला फाउन्डेसन अमेरिकाद्वारा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण दोर्सो पटक सम्पन्न

अमेरिका। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टर र न्युयोर्कस्थित ख्यातीप्राप्त हेल्थ ईन्सुरेन्स कम्पनी हेल्थ फर्स्टको संयुक्तआयोजनामा स्थानीय समुदायका करीव १६७ वालवालीका हरूलाई  एक समारोहवीच आकर्षक झोला, शैक्षिक सामग्री, स्यानेटाईजरएवं मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । शनिबार  उडसाईड, क्वीन्स …

दुई जना क्यानेडियन नागरिक चीनको जेलबाट मुक्त

एजेन्सी । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाईको अन्त्य भएको मानिएको छ ।  मेङ र भूतपूर्व …

अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने

एजेन्सी । अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति …

विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा खुला

काठमाडौँ । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ ।  विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको …

संविधान दिवसको अबसरमा क्यानाडा प्रान्तीय संसद भवनमा नेपाली झण्डा फर्फराउदै एनआरएनए

क्यानाडा । गैरेआबशीय नेपाली संघ क्यानाडाले नेपालको ७ औं संविधान दिवसको अबसरमा ओन्टारियो प्रान्तीय संसद भवन क्वीन्स पार्कमा नेपाली झण्डा फर्फराएको छ । बिहीवार एक कार्यक्रम गरि एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम र उपाध्यक्ष संगिता जीसी लगायत क्यानाडाबासी नेपालीहरुले संसद …

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

इजरायल। कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।   कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ …

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे प्रस्ट हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगन …