नेपाल साफको फाइनलमा

काठमाडौं । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० …

भारतमा एकैदिन ११ लाख ८१ हजार जनाको कोरोना परिक्षण

नयाँ दिल्ली ।  एएनआइ) भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ ।  हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड …

सभापति ओलीद्वारा बिजया दशमीको शुभकामना ब्यक्त

क्यानाडा । नेपाली कांग्रेसको बिदेश स्थित संपर्क समिती, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापति  बुद्दी प्रकाश ओलिले हिन्दु धर्मावलम्बीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अबसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपालीजन हरुलाई शुभकामना ब्यक्त गरेका छन । सभापती …

गोल्डस्टार जुत्ता अमेरिकामा पनि

काठमाडौं (अस) । नेपालमा रुचाइएको गोल्डस्टार सुजले संयुक्त राज्य अमेरिकी बजारमा प्रवेश गरेको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो उत्पादन विक्रीवितरण शुरू गर्ने भएको छ …

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई …

सिरियाको अफ्रिनमा कार बम विस्फोट, छ जनाको मृत्यु

एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि  टर्की समर्थक विद्रोहीहरू द्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली …

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि लकडाउन अन्त्य

एजेन्सी । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् ।  अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको …

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।  एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली …

एनआरएनएको कात्तिक ६ देखि हुने भनिएको १० औं महाधिवेशन सर्‍यो

काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन सरेको छ ।  परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने …

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सह–संयोजकमा राईको उम्मेदवारी घोषणा

मलेसिया। गैरे-आबशीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सह–संयोजकमा मलेसियाबाट विश्व विक्रम राईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । राईले आगामी कार्यकाल २०२१–२०२३ का लागि राईले एसिया प्यासिफिक क्षेत्रबाट संघको केन्द्रीय तहमा बलियो प्रतिनिधित्व दिलाउन आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका …