• सोमबार, कार्तिक-१,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । नेपाली कांग्रेसको बिदेश स्थित संपर्क समिती, नेपाली जनसम्पर्क समिति क्यानाडाका सभापति  बुद्दी प्रकाश ओलिले हिन्दु धर्मावलम्बीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अबसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने नेपालीजन हरुलाई शुभकामना ब्यक्त गरेका छन ।

सभापती ओलिले शुभकामना सन्देश मार्फत  संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन । 

सन्देशमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रही स्वास्थ मापदन्ड अपनाइ समाजीक दुरी कायम गरी दसैं मनाउन पनि ओलीले सबैलाई आग्रह गरेका छन ।

कोरोनाको विश्वव्यापी महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको छ। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बाँदरले गरायो बैतडीमा उठिबास गाउँ नै छाडेर भारत पलायन

बैतडी । बाँदरले खेतीपाती नास गरेर गाउँमा आतंक मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–५, ६, ८ र १० का १ हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका …

गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

काठमाडौं । संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई …

संघीय निजामती ऐनमा सरकारको बेवास्ता

काठमाडौं । चालू प्रतिनिधिसभा अन्त गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधिसभामा झन्डै दुई वर्षदेखि …

दसैं भत्ता खोज्दै सांसद

संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । काठमाडौँ ।संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न …