रुसले एक हप्ताभित्र कोरोनाको खोप बजारमा ल्याउने

विश्वमा कोरोनाभाइरसको खोप तयार पार्न प्रतिस्पर्धा चलिरहेको छ । तर रुसले सबैलाई पछि पारिदिएको छ । रुसले अबको एक हप्ताभित्र कोरोनाको पहिलो खोप बजारमा ल्याउने स्वीकृति लिइसकेको बताएको छ । मस्कोको गामेल्या इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा खोप तयार पारिएको …

काेराेना संक्रमण कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने

अमेरिकाको न्यूयोर्क शहरमा काेराेना सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने भएकाे छ। विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन न्यूयोर्कका नगर प्रमुख बिल डे …

अमेरिकामा कोरोना संक्रमितको मृत्युदर बढ्यो

अमेरिकामा पछिल्लाे २४ घन्टामा एक हजार चार सय ४२ कोभिड-१९ का संक्रमितकाे ज्यान गएकाे छ। शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्यांक अनुसार शनिबार उक्त संख्यामा ज्यान गएकाे हाे। विश्वको सबैभन्दा बढी कोभिड-१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा ज्यान गुमाउनकाे …

पोखरा समाज अस्ट्रेलियाद्वारा पिडितलाई आर्थिक सहयोग

पोखरा समाज अस्ट्रेलियाले यस वर्ष जिल्लाका विभिन्न स्थानमा गएको पहिरामा परी अकालमा मृत्यु भएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । समाजले पोखरा महानगरपालिका–१८ सराङकोट, माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख, हेमजा र लेखनाथ पैतेडाँडाको पहिरोमा मृत्यु भएका १० जनाको परिवारलाई …

जापानमा फेरी बढे कोरोना संक्रमित , अनावश्यक हिँडडुल नगर्न आग्रह

जापान टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिँडडुल नगर्न शहर वासीहरूलाई आग्रह गरेको छ। शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ। जापानी सञ्चारमाध्यमहरूका …

नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिन तयार छौं : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल-चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्त्व दिएको बताउनुभएको छ । उहाँले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै यस्ताे बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । शनिबार …

विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ७२ लाख नाघ्यो, ६ लाख ७१ हजारको मृत्यु

कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ७२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ७२ लाख १९ हजार ७ सय ६७ जना संक्रमित भएका हुन्। यस्तै, हालसम्म ६ लाख ७१ हजार ९ जनाको …

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रपतिको चुनाव स्थगित गर्न माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा तय भएको राष्ट्रपतीय चुनाव स्थगित गर्न माग गरेका छन्। धेरै पोस्टल भोटिङका कारण चुनावमा धाँधलीको खतरा रहेको भन्दै ट्रम्पले यसबाट गलत नतिजा आउने खतरा रहेको बताएको बीबीसीले उल्लेख गरेको छ। कोरोना महामारीका कारण अमेरिकाका …

अन्तरिक्ष नियोग नासाले मंगलग्रहमा हेलिकप्टर उडाउने तयारी गर्दै

मंगलग्रहमा आठवटा सफल अवतरण गराइसकेको अमेरिकी अन्तरिक्ष नियोग नासाले त्यहाँ अब हेलिकप्टर उडाउने प्रयास गर्ने भएको छ । लगभग दुई किलोको उक्त हेलिकप्टरको नाम इन्जेन्युइटी हो र यो पर्सिभियरेन्स नामक रोभरको तल्लो भागमा रहनेछ । मंगलमा पुगेको केही महिनापछि हेलिकप्टर …

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १५ लाख बढी

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ । तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोना संक्रमण सम्बन्धी सरकारी तथ्यांकमा सन्देह …