बिदेशमा अलपत्र ३५ हजार नेपालीको उद्धार ,सबैभन्दा बढी यूएईबाट

भारतबाहेक अन्य मुलुकमा अलपत्र परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको …

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स संक्रमणको खतराभन्दा बाहिर रहेको ह्वाइट हाउसले उल्लेख गरेको छ। ह्वाइट हाउसले वक्तव्य जारी गरी ‘रोबर्टमा कोरोनाको हल्का लक्षण देखा …

मलेसिया जेलमा रहेका ५५ जना नेपाली स्वदेश फर्कदै

मलेसिया कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरण गर्न संचालन भएका उडानहरु मार्फत हालसम्म मलेसियाको विभिन्न जेल/ डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाली नागरिकहरु नेपाल फर्केका छन्। त्यसैगरी २९ जुलाई मा हिमालय एयरलाइन्सको विशेष उडान …

प्रजातन्त्र बिना देश रहन ,राष्टियता स्थापित हुन सक्दैन -कांग्रेस उपसभापति निधि

३८ औं बीपी स्मृति दिवसका सन्दर्भमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको बीपी बिचार र आजको राजनीतिक सन्दर्भ बिषयक जुम कन्सफरेन्सलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपी कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन्। नेपाली …

भोजपुर सेवा समितिको अध्यक्षमा थापा

भोजपुर सेवा समितिको अध्यक्षमा अनु थापा सर्वसम्मत रूपमा चयन भएकी छन्। जुलाई १३ तारिखमा अनलाइन मार्फत सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रूपमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। कोभिड-१९ महामारीको कारण डिजिटल रूपमा आयोजना गरिएको अधिवेशन मार्फत समितिको उपाध्यक्षमा सुमिन …

भोजपुर समाज इजरायलको नयाँ कार्यसमिती चयन

भोजपुर समाज इजरायलले नयाँ कार्यसमिती गठन गरेको छ। जुलाई 13 तारीखमा भर्चुअल अनलाईन कार्यक्रमबाट सम्पन्न अधिबेशनले अनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। अधिबेशन बाट अनु थापाको अध्यक्षतामा सर्बसहमत रुपमा १५ सदस्यीय नयाँ कार्यदलिय समिती चयन भयको छ। नयाँ …

नेपाली जनसम्पर्क समिती बेल्जियमद्वारा ३८ औँ बि.पी स्मृतिमा श्रदान्जली अर्पण

नेपाली जनसम्पर्क समिती बेल्जियमले आज नेपाली राजनितीका शिखर पुरुष, महामानव बिपी कोईराला को स्मृतीमा बि.पी. र समाजवाद बिषयक एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। कोरोना महामारी बाट आक्रान्त बनेको बिश्व समुदाय बिस्तारै सहज बन्दै गईरहेको अबस्थामा पुन: बिश्वका बिभिन्न मुलुक …

भदौ १ गते देखी हवाइ उडान सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले गत चैतबाट ठप्प हवाइ उडान आगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य उडान भदौ १ गतेबाट खोल्ने निर्णय गरेको हाे। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले …

विभिन्न मुलुकमा अलपत्र १२ सय नेपाली सँगै ४ वटा शव ल्याइयाे

विभिन्न मुलुकमा अलपत्र परेका  १२ सय नेपाली र चार जना नेपालीको शव आइतबार स्वदेश ल्याइएको छ। कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन्। कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार आइतबार …

जन्तेढुङ्गा गाउँपालिकाका एक युवाले गरे प्यारालाईसका बिरामीलाई आर्थिक सहयोग

खोटाङ जन्तेढुङ्गा गाउँपालिका समाजसेवी उमेश राई बैदेशिक रोजगारीका लागि कुबेतमा रहेर बस दुर्घटनामा परी प्यारालाइसि भएका भोजपुर निवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग स्वरूप ५० हजार रुपैयाँ सहयोग गरेका छन् । राईले कुवेतबाट पठाइएको आर्थिक सहयोग रकम भजपुरका संघीय …