विदेशमा निधन भएका नेपालीहरुको शव नेपाल ल्याउने क्रम सुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा …
भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना भाईरसका कारण मृत्यु भएको शव बुझ्ने आफन्त कोही नभएपछि नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि शबको अन्त्येष्टी गरिएको …
नेपाली राजदूतावास ओटावा क्यानडाले क्यानाडा बाट तत्काल नेपाल जानुपर्ने अवस्थामा रहनुभएका नेपालीहरुलाई तयारी अवस्थामा रहनका लागि सूचना जारी गरेको छ । नेपाल सरकारको निर्णय अनुसार कोरोना भाईरस अर्थात कोभिड -१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश …
संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि बिहीबार सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् । बैठकमा उपस्थित …
चीनका स्टेट काउन्सिलरले बिहीबार साँझ गरेको ‘बेल्ट एन्ड रोड इन्टरनेसनल कर्पोरेसन ऐक्यबद्धतासहित कोभिड–१९ को सामना’ शीर्षकको उच्चस्तरीय भिडियो सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले बहुपक्षीय संस्थाहरूबाट आपसी सहयोग तथा सामूहिक प्रयासले कोभिड–१९ सँग जुध्न …
नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमूख एब केन्द्रीय सदस्य गोविन्द भटर्राईले उत्तर अमेरिकाका क्षेत्रमा रहेका जनसम्पर्क समितिका सभापति तथा जनसम्पर्क समितिमा आवाध्य रहेर काम गरिरहनु भएका सम्पूर्ण सदस्यहरु सँग सांगठनिक विषयमा २१ जुन २०२० आइतवार न्यूयोर्कको स्थानीय समय अनुसार …
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल स्थित सिप्रदी बस्ने एक जना मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मेघराज पुरी …
सन् २०२२ को कतार विश्वकप फुटबल प्रतियोगिताका लागि निर्माण भइरहेको रंगशालाका आप्रवासी कामदारले तलब पाएका छैनन् । यसले एकपटक फेरि विश्वकप आयोजक राष्ट्र कतार विवादमा तानिएको छ । निर्माणकार्यमा खटिएका कामदारले पारिश्रमिक नपाएपछि मानवअधिकारकर्मीहरूले कतार सरकार र आयोजकलाई चेतावनी दिएको …
नेपालसँगको विवादलाई लिएर भारतमै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हुन थालेको छ । भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई)का वरिष्ठ नेता डा. करण सिंहले भारत सरकारले नेपालसँग सम्बन्ध सञ्चालनमा गम्भीर कूटनीतिक भूल गरेको आरोप लगाएका छन् । कंग्रेसको विदेश विभाग प्रमुख रहिसकेका तथा ०६२/६३ …
इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …