पठाओका सहसंस्थापक टाउको काटिएको अवस्थामा मृत फेला

राइड सेयरिङ कम्पनी ‘पठाओ’का सहसंस्थापक मृत फेला परेका छन् । ‘पठाओ’का सहसंस्थापक फहिम सलेह मंगलबार न्यू योर्कको आफ्नै अपार्टमेन्टमा शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका हात, खुट्टा, टाउको काटिएकाे …

कोरियामा नेपाली श्रमिकको तलब १.५ प्रतिशतले वृद्धि

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ। सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १ सय ३० कोरियन वाेन बढाएको हो। योसँगै नेपालीको पनि तलब …

प्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्ति जारी

परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो …

भारतले नेपालबाट जाने नदीलाई निकास नदिदा नेपाल डुबानमा : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका छन् । पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो ।  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा …

भारत सरकारलाई ध्यानाकर्षण पत्र

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र …

कोभिड-१९ भ्याक्सिनको सफल परीक्षण भएकाे रुसकाे दाबी

रुसकाे सेकनोफ विश्वविद्यालयले स्वयंसेवकहरूमा काेराेना भाइरस (कोभिड-१९) काे खाेप (भ्याक्सिन) काे सफल परीक्षण भएकाे दाबी गरेकाे छ। रुसकाे समाचार एजेन्सी  ताससँग कुरा गर्बादै प्रमुख अनुसन्धानकर्ता इलीना स्मोलयारचुकले शोधकाे नतिजा सुखद आएकाे र खाेप प्रभावी रहेकाे बताएकी छन्। शोध पूरा भइसकेकाे …

अमेरिकाको टेक्सास राज्यमा प्रहरीमाथि गोली प्रहार, २ प्रहरी अधिकृतको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ। दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको …

चीनमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले दियो चेतावनी–

अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई बढी नै सतर्क रहन चेतावनी दिएको छ । स्वेच्छाचारी रूपमा हिरासतमा लिइने खतरा तथा विदेशी नागरिकलाई देश छोड्नबाट लगाइएको प्रतिबन्धका कारण जोखिम बढेको अमेरिकाको भनाइ छ । अमेरिकाको कन्सुलर सहायता नपाएमा नागरिकहरूले कारागारमा लामो समय …

नेपालमा प्रशारण हुने भारतीय च्यानलहरु बन्द :-

नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । …

बिदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने अभियान बन्द गरिदै :-

विभिन्‍न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना सञ्चालन गरेको उद्धार उडानको समिक्षा गर्न असार २८ पछि तत्काल …