नेदरल्यान्ड र थाइल्यान्डका सरकारले दियो वेश्यालय र रेडलाइट खाेल्न अनुमति

कोरोना भाइरसका कारण कायम लकडाउन अब विश्वभर विस्तारै अन्त्य भइरहेकाे छ। कयाैँ देशले लकडाउन हटाएका छन् भने कतिपय मुलुकले खुकुलाे बनाएका छन्। नेदरल्यान्ड र थाइल्यान्डका सरकारले वेश्यालय र रेडलाइट एरिया खाेल्न अनुमति दिएका छन्। तर कडा प्रतिबन्ध लागू गरिएकाे छ। …

टिकटक लगायत ५९ वटा चिनियाँ मोबाइल एपमा भारतले प्रतिबन्ध

बुधबार भारतले टिकटक र विच्याट लगायत ५९ वटा चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकोमा चीनले कडा आपत्ति जनाएको छ । नयाँ दिल्ली स्थित चिनियाँ दूतावासका प्रवक्ता जि रोङले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्धले दुई देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर …

स्वदेशी भन्दा बिदेशी सस्तो :-

मलेसियाबाट स्वदेश फर्कने नेपालीलाई मालिन्डो एयरलाइन्सले  नेपाल सरकारले तोकेको टिकटको मुल्य भन्दा कम सस्तो टिकटमा उडान गर्ने भएको छ । हिमाल एयरलाइन्स र नेपाल एयरलाइन्सले तोकेको भाडाभन्दा मालिन्डो एयरलाइन्सले तीन हजार कम भाडा दर तोकेको छ। मलेसियाको क्वालालम्पुर स्थित नेपाली …

युद्धको तयारीमा जुट्दै भारत–चीन

लद्दाखस्थित गलवान घाटीमा हालै भएको संघर्षपछि भारत र चीनबीच तनाव बढेको छ। सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको समाचार प्रकाशनमा आइरहेको छ। सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा …

गैरआवासीय नेपालीलाई- गैरआवासीय नागरिकता दिने

संवैधानिक व्यवस्थाअनुसार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने गरी गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता दिने व्यवस्था गरिएको छ । गैरआवासीय नागरिकता लिने व्यक्तिले नेपाली वा नेपालमा बोलिने कुनै एक मातृभाषा जान्नु अनिवार्य गरिएको छ । हाल नेपाली नागरिकतावाहक गैरआवासीय नागरिकलाई …

लद्दाखबाट चिनियाँ सैनिक पछि हटेको भारतीय सञ्चार माध्यमहरूको दाबी

भारतीय सञ्चार माध्यमहरूले पूर्वी लद्दाखको गलवान घाँटीमा भारत-चीनबीच तनाव कम हुँदै गएको दाबी गरेका छन् । स्रोतको हवाला दिँदै आजतकको अनलाइन संस्करणले केही साताअघि भएको झडप स्थानबाट चिनियाँ सैनिकहरू एक किलोमिटर पछि हटेको समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख …

जि.पी. फाउण्डेशन अमेरिकाको नि:शुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक सम्पन्न

अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व खाधन्न वितरण कार्यक्रम बिगत लामो समय देखि वितरण गर्दै आएको नि:शुल्क शुद्व खाधन्न वितरण आज बाह्रौँ पटक फाउण्डेशन कै कार्यालय(72-24 ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) …

महामारीलाई राजनीतिकरण नगर्नुस :-डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन्। विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ उनले भने। उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र …

कुबेतबाट नेपाली श्रमिकहरुले गरे निलकमल ह्युमन रिसोर्स प्रा लि.को जयकार

काठमाडौँ : कोरोना भाइरसका कारण कतिको रोजगारी खोसियो त कतिको रोजी रोटि नै , बैदेशिक रोजगारमा जाने श्रमिकको अवस्था बारे नेपाल सरकार ,सम्बन्धित निकाय तथा सम्बन्धित देशको नेपाली दुताबासले बैदेसिक रोजगारीमा गएका श्रमिकलाई परेको समस्याको समाधान गर्न नसकेको यो महामारीको …

अमेरिकाले अफगानिस्तानबाट पाँच हजार सेना हटायो

अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर ८ हजार ६ सयमा सीमित गरेको  छ। गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो। अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले …