२४ घन्टामा थप १ हजार ४१ जनमा संक्रमण पुष्टि ,कुल संन्खा ४५ हजार नाग्यो

नेपालमा पछील्लो  २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ …

नेपालमा कोरोनाबाट २४ घन्टामा थप ९ को मृत्यु ,मृत्यु हुनेको संख्या २८० पुग्यो

कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि …

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० …

नेपालमा पछिल्लो २४ घन्टाको कोरोना अपडेट

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । मृतकको संख्या भने २ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा …

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै शुक्रबार ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि …

शुक्रवार उपत्यकामा थप ४ सय ५४ संक्रमित पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । काठमाडौं उपत्यकामा …

उपत्यकामा मात्र ७ हजार बढी संक्रमित

काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक रहेको बताएका छन् । मुलुकमै पहिलोपटक उपत्यकामा गत माघ ९ मा …

आज शुक्रबार ललितपुरमा कर्फ्यु, उल्लंघन गरे गोली हान्ने

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबारका लागि ललितपुर जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार आज बिहान ४ बजेदेखि राति १० बजेसम्म  जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यु लागू हुनेछ। बिहीबार दिउँसो पुल्चोकमा …

शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर जिल्लामा कर्फ्यु

जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि शुक्रबारका लागि ललितपुरमा कर्फ्यु आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म  जिल्लामा पर्ने चक्रपथ भित्रका सबै क्षेत्रमा कर्फ्यु लागू हुनेछ। बिहीबार दिउँसो पुल्चोकमा रातो …

पोखरामा थप २९ जनामा काेराेना सङ्क्रमण पुष्टि

पोखरा महानगरपालिकाका विभिन्न १० वटा वडामा बिहीबार थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। पोखरा महानगरका …