कोरोना संक्रमित कैदीको मृत्यु

सुनसरी भाद्र २७, गते। सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए …

एकै परिवारका ३ जना मृत अवस्थामा फेला

भक्तपुर — मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेकाे महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी …

२४ घन्टामा कोरोना संक्रमणबाट थप ५ को मृत्यु

काठमाडौँ -कोरोना संक्रमणबाट २४ घन्टामा देशभर थप ५ को मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृतकमा १ महिला र ४ जना …

उपत्यकामा उच्च संख्यामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ -पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । उपत्यकामा एकैदिन उच्च संख्यामा …

पछील्लो २४ घन्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ -नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी …

पाटन अस्पतालमा उपचारका क्रममा १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

ललितपुर — कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।  शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती …

अछाममा रुखले च्यापिएर एक किशाेरीकाे मृत्यु

अछाम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा निवासी तेज बहादुर थापाकी छाेरी २१ बर्षकी निशा थापाकाे बिहिबार रुखले च्यापिएर ज्यान गएकाे प्रहरीले जनाएको छ । बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाकाे दाउराकाे मुढा शरीरमा खस्न गई ज्यान गएकाे …

बिहीबार नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौँ — नेपालमा कोरोना संक्रमितकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा …

राष्ट्रिय दिवस घरमै बसेर मनाइने

काठमाडौँ -देशव्यापी रूपमा बृहत्तर कार्यक्रम साथ मनाइँदै आएको संविधान दिवस (राष्ट्रिय दिवस) यसपटक घर घरमै बसेर राष्ट्रिय झन्डा फहराएर मनाइने भएको छ । कोभिड–१९ महामारीबीच ‘संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घर घरमा राष्ट्रिय झन्डा फहराऔँ’ भन्ने मूल नारा …

नेपालमा थप १ हजार ८१ जनामा संक्रमण पुष्टि, कुल संख्या ४९ हजार २१९ पुग्यो

नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । …