तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

अछाम कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सा निवासी तेज बहादुर थापाकी छाेरी २१ बर्षकी निशा थापाकाे बिहिबार रुखले च्यापिएर ज्यान गएकाे प्रहरीले जनाएको छ ।

बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउन गएकी निशाकाे दाउराकाे मुढा शरीरमा खस्न गई ज्यान गएकाे हाे । “दाउरा ल्याउने क्रममा माथिबाट सल्लाकाे मुढाले घाँटीमा थि’चिन गई घटनास्थलमै ज्यान गएकाे मृतकका भाइ जनक थापाले बताउनुभयो ।

बिहिवार दिउसाे साढे ३ बजेतिर घटना भएको हाे । दाउराकाे मुढा माेटाे रहेकाे र घाँटीमा थि’चेर घ’टना स्थलमै ज्यान गएकाले उपचारकाे पहल नै गर्न नसकिएको परिवारले जनाएको छ । मृतक थापा जाल्पादेवि मावि ढाँकुमा कृषि जेटिएमा अध्ययनरत थिईन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …