माओवादी नेता जनार्दन शर्माको प्रश्न : काठमाडौमा उत्पादन भएको अक्सिजनको खपत खै ?

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले काठमाडौमा उत्पादन भएको अक्सिजनको खपतबारे प्रश्न उठाएका छन। उनले क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराउनपर्नेमा ध्यानाकर्षण गराएका छ । त्यस्तै उनले राज्य संग भएको सम्पुर्ण श्रोतसाधन ४ वटा जहाजहरु …

कमजोरी र लापरबाही छोप्न सञ्चार क्षेत्रलाई दोष

नवलपरासी पश्चिम ।समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी पश्चिमको गंभिर ध्यानआकर्षण भएको छ ।  रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा छरपस्ट देखेपछि सुरक्षाको कारण देखाउँदै सोमबार राति …

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी …

ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले भन्यो: अक्सिजन सकियो, नयाँ बिरामी लिन सक्दैनौँ

काठमाडौं । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका …

कोरोना महामारी : बाँकेमा थप ११ संक्रमितको मृत्यु

बाँके । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज …

बागमती प्रदेशमा कोरोनाबाट थप ३४ जनाको मृत्यु

काठमाडौ । कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जना महिला …

राष्ट्रपतिद्धारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्। आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्। ‘विश्वव्यापी महामारी …

एक वर्षभित्रै चुनाव गरौँ : बाबुराम भट्टराई

२९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एक वर्षभित्रै चुनाव गराउने प्रस्ताव अघि सारेका छन। उनले  वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन  । उनले लेखेका छन। …

जेठ १७ गते सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं। कोरोनाको दोर्सो  लहरको असर दिनानुदिन बढ्दै गएकाले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्मका लागि बन्द गरिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले सो जानकारी दिनुभएको हो ।  यसबीचमा भारतसँग सातामा …

कोरोना भाईरसबाट नेपालमा एकैदिन २२५ जनाको मृत्यु

काठमाडौ । कोरोना भाईरसबाट नेपालमा एकैदिन २२५ जनाले ज्यान गुमाएका छन। थप २२५ जनाको मृत्यु भएसङ्गै नेपालमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप …