पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस अवधिमा नौ जनाको …

‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, छोराछोरी बेलायत पढे।’ : ओली

काठमाडौँ : ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताए । उनले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।’ बाबुराम भट्टराई भूमिगत हुँदा पनि …

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहिएपछि किसान चिन्तित

झापा। दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले …

मुद्दाको वैज्ञानिक व्यवस्थापन हुँदा न्याय सम्पदानमा सहजता

गलकोट। ‘ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो’ । नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो छ । पछिल्लो समय त्यसलाई सम्बोधन हुनेगरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको छ । न्याय सम्पदानलाई छिटो, सरल र कम खर्चिलो …

सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न भएको …

सल्यान बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो,१० जनाको सनाखत

सल्यान । सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या …

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

काठमाडौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) …

सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

सल्यान। सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी छ जनको घटनास्थलमा र दुई …

गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

फुङ्लिङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु …

सुत्केरीले सेवा नपाउँदा स्वास्थ्यकर्मीले तलब नपाउने

मान्म। कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउदा स्वास्थ्यकर्मी नभेटिएपछि उहाँ चौकीकै प्राङ्गणमा सुत्केरी हुनुभयो । उहाँले छोरीलाई जन्म दिनुभएको हो । सुत्केरीले उपचार …