बेलग्रेडमा सम्पन्न उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा खड्का स्वदेश फिर्ता

काठमाडौं ।सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का …

विश्व जगतले ६० वर्ष पहिलेको भन्दा धेरै गहन र जटिल चुनौतीको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले वर्तमान समयमा विश्व जगत्ले विगत ६० वर्ष पहिलेको भन्दा धेरै गहन र जटिल चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । उहाँले यी चुनौतीको समाधान गर्न असंलग्न आन्दोलनमा संलग्न मुलुकको ऐक्यबद्धता आजको अपरिहार्य आवश्यकता रहेको प्रस्ट पार्नुभएको छ ।  …

दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेहरुको उपचार सरकारले गर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना …

आज महाअष्टमी पर्व: दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाईदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली …

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

मुगु । आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु …

सडक दुर्घटनाको समाचारले प्रधानमन्त्री स्तब्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना …

राष्ट्रपति तथा प्रधानमन्त्रीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका …

पछिल्लो २४ घण्टामा ६९१ जना सङ्क्रमण पुष्टि, १४ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोरोना सङ्क्रमण देखिएको …

नवरात्रको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन …

१०४ दिनदेखि भइरहेको वायुसेवा निगमको आन्दोलन स्थगित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा विगत १०४ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण लामो समयदेखि अशान्त रहेको निगम विस्तारै लयमा फर्किने निगमले अपेक्षा गरेको छ । वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि …