गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन : झापा, अर्घाखाँची र रुकुम (पूर्व) प्रथम

काठमाडौं । गृह मन्त्रालयसँग सम्झौता भएको कार्यसम्पादन मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७७÷७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व) जिल्ला अति–उत्कृष्ट अङ्कसहित प्रथम हुन सफल भएका छन् ।  मन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार ललितपुर र रुकुम (पश्चिम) उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो तथा गृल्मी जिल्लाले …

प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधबारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा विचार विमर्श …

एमसीसीको विरोध गर्ने ६० जना पक्राउ

काठमाडौँ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको क्रममा विरोध गर्ने ६० जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । बिहीवार महानगरीय प्रहरी प्रमुख एसएसपी अशोककुमार सिंहका शान्ति सुरक्षामा खलल पुर्‍याउने, कालो झन्डा देखाउने,ढुंगा हान्ने जस्ता क्रियाकलाप गर्ने विभिन्न ठाउँबाट ६० …

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज

काठमाडौँ ।कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले कांग्रेसका महासमिति सदस्य एवं वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै १८ भदौमा दायर गरेको रिट निवेदन बिहीबार सुनुवाइका क्रममा …

पछिल्लो २४ घण्टामा १ हजार ५८ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ५८ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना …

एमसीसी टोली र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौँ । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष नेतृत्वको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको …

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आज आयोजित विशेष कार्यक्रममा उहाँले बीपीको सपना पूरा गर्न …

राष्ट्रपतिद्वारा तीजको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।  हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको …

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको हो । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेसले एमसीसी …

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौँ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो …