प्रधानमन्त्रीसँगको छलफलपछि केसीका पूर्वघोषित कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलवार    भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आउनुभएका डा गोविन्द केसीले आफ्ना पूर्वघोषित कार्यक्रम स्थगित गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको छलफलपछि आफूले घोषणा गरेको अनशनलगायतका कार्यक्रम स्थगित गरेको डा …

‘सङ्घीयता कार्यान्वयन प्रदेश सरकारको मुख्य प्राथमिकता’

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरसः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको नवउद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उहाँले परिवर्तनकारी शक्तिको गठन्धनबाट सरकार बनेकाले संविधान र सङ्घयीता कार्यान्वयन गर्नु …

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अफगानिस्तानमा जोखिममा रहेका नेपालीको कूटनीतिक पहलमार्फत तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिनुभएको छ । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका सम्बन्धमा सरकारले गरेका प्रयासको बारेमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र वैदेशिक रोजगार …

भक्तपुर नगरपालिका क्षेत्रमा सञ्चालित फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

चितवन । भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति …

डोटीमा सुन र नगद रकम वरामद भएको समाचारप्रति प्रहरीको ध्यानाकर्षण

काठमाडौं । भारतबाट चोरी गरी ल्याएको सुन र नगद रकम डोटीमा वरामद भएको घटना सम्बन्धमा प्रकाशित समाचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।  प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले विज्ञप्ति मार्फत जारी गरी  संचार माध्यममा भारतबाट चोरी गरी …

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ    ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ६ …

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।  यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो …

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न सचिवालयलाई नेकपा एमालेको पत्राचार

काठमाडौँ ।नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्रचार गरेको छ । नेपालसहित १४ जना सांसदहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन पत्राचार गरेको हो । पद खारेजमा माधव नेपाल, जीवनराम …

३ दिनभित्र संसद् अधिवेशन बोलाउन ओलीको माग

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्नुपर्छ भन्दै ३ दिनभित्र संसद् अधिवेशन बोलाउन माग गरेका छन ।  मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए …

प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

काठमाडौँ। उज्यालो नेपाल अभियान अन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७÷७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा …