भन्सार बिन्दुमा ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन …

प्रतिनिधिसभाको बैठक २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुको अवरोधका कारण  प्रतिनिधिसभाको बैठक २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो ।  भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा …

पछिल्लो २४ घण्टामा ७७७ जना संक्रमण, १२ जना संक्रमितको मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा ७७७ जनामा संक्रमण देखिएको छ ।  ६ हजार १३७ जनाको पीसीआर परीक्षण गर्दा ७७७जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा ३ हजार ७०३ एन्टिजेन परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको …

संखुवासभा सामूहिक हत्या प्रकरण: पारिवारिक रिसइवीका कारण आफ्नै भतिजद्वारा हत्या

संखुवासभा ।सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई आज पक्राउ गरेको छ ।  हत्यामा संलग्न देखिएका …

प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल …

समयमा पूरा नगर्ने र अलपत्र पार्ने निर्माण व्यवसायी माथि कडाइ

काठमाडौँ। सरकारले क्षमताभन्दा बढी काम लिने, समयमा पूरा नगर्ने र अलपत्र पार्ने निर्माण व्यवसायीलाई कडाइ गर्ने भएको छ । देशभरका विकास निर्माणमा देखिएको विकृति तथा विसङ्गतिलाई नियन्त्रण गर्न सरकारले क्षमता अनुसारको मात्रै काम दिने भएको छ । सार्वजनिक खरिदमा देखिएको …

आयल निगममा बोगटीको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको ‘विज्ञ सदस्य’मा सहदेव बोगटीको नियुक्ति गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज विज्ञ सदस्यका लागि …

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।  पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका …

पूर्वतयारी नभएका एक हजार ४०० सडक आयोजना खारेजीमा

काठमाडौं । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतायरी नभएका आयोजना अगाडि बढाएको थियो ।  कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएनभने कतिपयको विस्तृत …