सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट निवेदनको सुनुवाइ शुक्रबार

काठमाडौं । नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनको सुनुवाइ शुक्रबार हुने तय भएको छ  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले दर्ता …

पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिनुबारे सरकारका नाममा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचारको खर्च दिने सरकारको निर्णयबारे कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधवार   सरकारका नाममा कारण देखाउ आदेश जारी १५ दिनभित्र लिखित …

कांग्रेस केन्द्रीय सदस्य गुरुङद्वारा सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।  उहाँले बुधवार  पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराउनुभयो । पार्टीमा अब युवा …

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ ।  विश्वकर्माले एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको …

मोडल तथा कलाकार निशा घिमिरेको निधन

काठमाडौँ। मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । विज्ञप्ति मार्फत नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको …

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

काठमाण्डाै। लामाे समयदेखि पटक पटक स्थगित हुँदै आइरहेको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो । परिक्षा यसअघि तयारी गरेअनुसार नै होम …

सोलुखुम्बुमा२२ गते हुने वडा अधिवेशन

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले भाद्र १८ गते बैठक बोलाएको छ।आसन्न चौधौं महाधिवेशनलाई लक्षित गरि बैठक डाकिएको सभापति विनोद कुमार बस्नेतले जानकारी दिनुभयो। सभापति बस्नेतका अनुसार वडा/पालिका/प्रदेश सभा क्षेत्र तथा जिल्ला कार्यसमितिको अधिवेशनका बारेमा छलफल हुने उहाँको भनाई छ।बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु …

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घको पाँचांै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार …

एक हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कुल १० हजार ६ सय १२ पीसीआर परीक्षणमा बुधबार थप १ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको …

उपत्यकाभित्र भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न पाउने

काठमाडौँ। काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न-गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय …