संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र सेवाबाट बाहिरिन्छुः प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरुको बीचमा आज भएको भेटमा उहाँले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू …

पछिल्लो २४ घण्टामा ६६६ जनामा सङ्क्रमण, ११ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित …

प्रधानन्यायाधीश सर्वोच्चभित्रै एक्लो, पद छाड्न चौतर्फी दबाब

काठमाडौँ ।सर्वोच्च अदालतमा सोमबार नेपालको न्यायिक इतिहासमै नदेखिएको घटना भयो– १३ जना न्यायाधीश सामूहिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा बसेनन् । यसले प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वासको संकट देखाएको छ । प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै …

न्यायालय विवादले नागरिकका सयौं मुद्दा प्रभावित

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि दुई दिनदेखि नागरिकका सयौं मुद्दा प्रभावित बनेको छ । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतमा पेसी चढेका २ सय १६ वटा …

परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ ।  पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई  अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै  …

लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का

लमजुङ। पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३०  मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । …

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारत

भैरहवा। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने …

अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप काठमाडौं आइपुग्यो

काठमाडौँ। अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान पौने ९ बजे कतार एयरलाइन्सको जहाजबाट १ लाख ६२० डोज फाइजर त्रिभुवन विमानस्थल आइपुगेको हो । यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार …

एमाले महाधिवेशन: नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

चितवन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले …

बेमौसमी वर्षाः गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास।  गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्नुभयो । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको …