सन्दर्भ :- भाइ टीका

कार्तिक शुक्ल द्वितीया / यमपञ्चक / तिहारको अन्तिम दिन मनाइने यो पर्व मन, वचन र कर्मबाट टाढा भई देशका दूरदराज र विदेशमा गई आफ्ना चाडपर्व रीतिरिवाज र सँस्कृतिलाई माया गर्ने नेपालीहरूको महान चाड  दाजुभाइ तथा दिदीबहिनीहरूलाई  एउटै आँगनमा अन्तर मिलन …

पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर

काठमाडौं – भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । दाजुभाइ …

किरातीहरुको सांस्कृतिक बिम्ब, हिन्दु धर्मसंस्कृती र चाडको व्याख्या

नेपालमा मनाईने चाडपर्वहरु विजयदशमी दशै र तिहारको समयमा यी दशै र तिहार हिन्दुहरुकै मात्र चाड हुन की? यहाँको गैरहिन्दु मुलवाशी-आदिवाशी किरातीहरुको पनि चाड हो ? भन्ने विषयमा बहस चर्चा छलफल व्यापक रुपमा चलेको देखिन्छ। भारतमा मनाईने विजयदशमी दसहरा/दसेरा र नेपालमा …

श्रीकृष्ण संग जुडेकाे छ गोवर्धन पूजा

भगवान् श्रीकृष्णबाट प्रतिपादित र पूजित यो पर्व गौवंशको वृद्धि र संरक्षणसँग सम्बन्धित छ। देवताका राजा इन्द्रको अहमतालाई चूर्ण पार्न पर्वतराज गोवर्धनलाई उठाई मुसलधारे पानीबाट जलमग्न हुन लागेको वृन्दावनमा गौ र प्रजाहरूको संरक्षण गर्दाको सम्झनामा यो पर्व मनाइने गरिन्छ। अमृतरुपी दूधद्वारा …

नेवार समुदायले म्हः पूजा मनाउँदै

नेवार समुदायले आज (आइतबार) म्हः पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यता अनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो । गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् …

आज गोवर्धन पूजा, गाईलाई पवित्र मानी पूजा गर्ने दिन

काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले …

कुकुर तिहार

कुकुर र अन्य प्राणीहरूलाई जुन मनुष्य समभावले हेर्दछ त्यो नै ज्ञानी हो। भगवान श्रीकृष्णको महावाणिले यस पृथ्वीमा उत्पन्न भएका सबै जनावर समान र बराबर हैसियतका छन्। कुन असल र खराब छ भन्ने कुरा उसको ज्ञानले छुट्याउने विषय हो भन्ने कुरा …

” लक्ष्मीर्वसति पुष्पेषु….. “

लक्ष्मीको वास फूलमा हुने भएकोले किसानले उत्पादन गरेको फूललाई प्रोत्साहन दिंदै कृत्रिमतालाई विस्थापित गरौं। आज भोलि बजार भरी इलेक्ट्रिक दीयो र कृत्रिम फूलले डंका पिटेको छ भने पैसा लंका पसेको छ। करोडौं रकम बाहिरिएको अवस्था छ। हाम्रा किसान दाजुभाइहरूको पुष्प …

मंसिर १ गते भाइटीका भएपनी कार्तिक शुक्ल पक्ष नै छ !

काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल …

~~~ काग तिहार ~~~

यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ। यम किङ्करका रुपमा लिइने कागलाई यमराजको दूत र सन्देश वाहकका रुपमा पूज्ने परम्परा वैदिक सनातन हिन्दू धर्मले अंगिकार गर्दै काग तिहार मार्फत समग्र पंक्षी प्रति सम्मान प्रकट गर्ने कार्य गर्दछ। यति मात्र नभएर पितृहरूको …