काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० …
महोत्तरी। मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको …
काठमाडौँ। आज शुक्रबार साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा नागको पुजा गर्ने पुरानो चलन चली आएको परम्परागत अनुसार भगवान शिवको गलामा भएको नाग वासुकि हुन भन्ने मान्यता छ । नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ …
भादगाउँ। भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको हो । जात्रा …
स्याङ्जा। वालिङ नगरपालिका–२ धौखोलामा अवस्थित सुन झाक्रि र लटे झाक्रि गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्ण बन्दै …
डोटी। जिल्ला सदरमुकाम सिलगढीबाट आज बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनै पुर्णिमाका दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण …
खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारको घुर्चुमा अवस्थित महादेव बुक्टोअर्थात् सत्यश्वर महादेव गुफा प्रचारप्रसार तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको छ । परापूर्वकालदेखि स्थानीय बासिन्दाले पूजाआजा गर्दै आएको उक्त प्राकृतिक गुफाको उचित संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक पूर्वाधार निर्माणको कामसमेत नहुँदा जीर्णसमेत …
काठमाडौँ। नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो …
दमौली। सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण …
कर्णाली। सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार । कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ …