आज जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व: देशभर रक्षावन्धन धारण गरेर मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट …

सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने

ललितपुर। ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ । प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर …

आज २०७८ भदौ ४ गते शुक्रबारको राशिफल

आज २०७८ भदौ २४ गते शुक्रबार  ज्योतिष एस्ट्रोलोजर राजले भविष्यवाणी गरेको फलादेश यस्तो छ । मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग  मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन हुनसक्छ । बृष शत्रु …

साउनको अन्तिम सोमबारमा भक्तजनको घुइचो

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित शुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा …

पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाइने

काठमाडौँ। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले योग, ध्यानलगायत पूर्वीय दर्शनका आरोग्यता प्राप्ति विधिलाई नयाँ स्वरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम कायम रहेको र तेस्रो लहरले बालबालिकालाई समस्यामा पार्छ भनिएका बेला विश्व शान्ति …

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लामिक गणतन्त्र पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पाकिस्तानी राष्ट्रपति डा आरिफ आल्भी तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी इमरान खानलाई आज बेग्लाबेग्लै सन्देश पठाएर …

भूमिस्थलीमा रामकृष्ण मन्दिर पुनःनिर्माण

काठमाडौँ। विसं २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको काठमाडौंँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–२ भूमिस्थलीस्थित रामकृष्ण मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा रु एक करोड १५ लाख ९० हजारको लागतमा मन्दिर पुनःनिर्माण …

मुस्ताङमा ‘यार्तुन’ पर्व मनाउन शुरु

म्याग्दी। मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यार्तुन पर्व मनाउन शुरु भएको छ । बर्खा सकिएर हिउँद शुरु भएको सन्देश दिने यार्तुन पर्वलाई उपल्लो मुस्ताङका बासिन्दाले महत्वका साथ मनाउँछन् । कोरोना (भाइरस)को महामारीको जोखिमका कारण यस वर्ष औपचारिकरूपमा मात्रै यार्तुन …

कोरोनाको कारण जनैपूर्णिमा र गाईजात्रा औपचारिकतामा सीमित

भक्तपुर। यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय …

चण्डेश्वरीदेखि गोसाईस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

बनेपा। काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास …