पवित्र वाइवलका अनुसार, स्वर्गीय वैभवले सम्पन्न यर्दनको वारीमा, सुख पुर्वक वसेका प्रथम मानव जोडी आदम र हव्वाले आफ्ना पिता -प्रभु यहोवाको उपदेश नमानेको कारणले तत्काल उनीहरूमा पापको उदयभयो । त्यहाँ देखि नै मानिसहरू पापी भए र त्यसैको कारणले गर्दा पृथ्वीमा …
काठमाडौ । आज देशभर ‘कृष्णा जन्माष्टमी’ पर्व भव्य साथ भगवान श्रीकृष्णको पुजाआराधनाका साथै श्रद्धा-भक्तिपूर्वक मनाइदैँछ । भगवान श्रीकृष्णलाई बिष्णु भगवानको आठौं अवतारको रुप मानिन्छ । पुराणका अनुसार ज्ञान, कर्म र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमी तिथि को …
काठमाडौं । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका …
जलेश्वर। अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । चार दिनसम्म विभिन्न विधि गर्दै …
मनाङ। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवालय क्षेत्र आज भरिभराउ छन् । विगतमा कोभिड–१९ को कहरका कारण खुलारूपमा मठमन्दिरमा पूजाअर्चना गर्न सकिएको थिएन तर यस वर्ष कोभिड सङ्क्रमण केही न्यूनीकरण भएकाले शिवालयमा पुगेर पूजाआराधना …
भक्तपुर। भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गर्नुभयो । अध्यक्ष बिजुक्छेँले …
दमौली। महाशिवरात्रि पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गरिएको छ । उक्त मूर्ति शिवरात्रिको अवसर पारेर आज प्रतिस्थापन गरिएको हो । उक्त मूर्ति मुलुककै दोस्रो अग्लो भएको दावी गरिएको छ । स्थानीयवासी रमेश काफ्ले …
भक्तपुर। महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि …
काठमाण्डाै । आज पशुपति एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनहरुको भिड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि …
खोटाङ। प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल …