अझै खुलेन पशुपतिनाथको ढोका

आठ महिनादेखि श्रद्धालुका लागि बन्द रहेको पशुपतिनाथ अझै खुला हुन सकेको छैन । भिडभाड हुने अधिकांश क्षेत्र खुला भइसक्दा पनि मन्दिर खुला गर्नुको तुक नरहेको बताइरहँदा विकास कोष भने धैर्य गर्न आग्रह गरिरहेको छ । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै …

संस्कृत मौलिक संस्कृतिको खोजीमा युवा, युवालाई एकीकृत गर्दै विश्व हिन्दु संघ

पुर्वी दर्शन संस्कृत, आयुर्वेद ,मौलिक धर्म संस्कृति , कृषि , बन , खनिज र जलस्रोतमा नेपालीको समृद्धि लुकेको छ “भन्ने विषय लाई लगेर विश्व हिन्दु संघका अध्यक्ष ऋषिकेश जंग शाह र प्रवक्ता श्री अनुराग शाह हजारौं युवा लाई एकीकृत गर्दै …

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

आजभोलि क्रिकेट, फुटवल, भलिबल आदिको म्याच कस्ले जित्ला ? वा आम निर्वाचनमा कस्ले जित्नेछ भनेर साथीभाईहरुका बिचमा अनेकन बाजी थाप्ने गरे जस्तै पौराणिककालमा कश्यप ऋषिका दुई पत्नीहरु कद्रु र विनताले घोडाको पुच्छरको रङ्गकाे बारेमा थापेको बाजीकोे कारणले उनीहरुको जीवनमात्र होइन …

हरिबोधिनी एकादशी तथा तुलसी विवाह -महत्त्व ,पूजा विधि र मन्त्रहरू

हरिबोधिनी एकादशी तथा तुलसी विवाह विगतका वर्षहरुमा कार्तिक महिनाको शुक्ल पक्षमा पर्ने हरिबोधिनी एकादशी यस वर्ष मलमास परेकाले मंशिर महिनामा पर्न आएको छ तापनि पक्षको हिसाबले गणना गर्दा यी ठूली एकादशीलाई कार्सार्वजनिक शुक्ल एकादशी नै भनिन्छ। असार महिनाको शुक्ल पक्षमा …

वेथानचोकको युवाहरू धार्मिक कार्यमा

काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिकाको सदरमुकाम गेल्डुङ बजार राजधानि काठमाडौंको रत्नपार्क बाट जम्मा ४२ कि मि दुरीमा पर्दछ।पर्यटकिय गन्तव्यस्थान धेरै भएकाे बेथानचाेक गाउपालिकामा महाभारत रेन्जकाे ३०१८ मिटर अग्लाे स्थानमा अवस्थित बेथानचाेक नारायणस्थान मन्दिरले यस क्षेत्रकाे परिचय बाेकेकाे छ । बेथानचाेकका युवा …

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, …

दोस्रो दिनको भाईटीका संगै सकियो तिहार

काठमाडौँ – प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज (मंगलबार) दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने …

तिहार सकियो, छठ पर्वको रौनक शुरु

हिन्दू नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि …

सन्दर्भ :- भाइ टीका

कार्तिक शुक्ल द्वितीया / यमपञ्चक / तिहारको अन्तिम दिन मनाइने यो पर्व मन, वचन र कर्मबाट टाढा भई देशका दूरदराज र विदेशमा गई आफ्ना चाडपर्व रीतिरिवाज र सँस्कृतिलाई माया गर्ने नेपालीहरूको महान चाड  दाजुभाइ तथा दिदीबहिनीहरूलाई  एउटै आँगनमा अन्तर मिलन …

पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर

काठमाडौं – भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । दाजुभाइ …