कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

ललितपुर। काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको हो । कृष्णको पूजा …

आज श्रीकृष्ण जन्माष्टमी, पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । …

श्रीकृष्णजन्माष्टमी र भागवत गीता !

आजभन्दा करिव ५००० वर्ष अगाडि भारतवर्षको मथुरानगरीमा भाद्र महिनाको कृष्णपक्षको अष्ठमी तिथीको दिन मध्यरातमा वावु वासुदेव र आमा देवकीका गर्भबाट आठौं सन्तानका रुपमा भगवान कृष्णको जन्मभएको हुदा हामी हरेक वर्ष भाद्र कृष्णपक्षको अष्ठमी तिथीमा कृष्णको पुजाअर्चना तथा व्रतवसेर धुमधाम संग …

१९ वर्षदेखि निरन्तर कन्या पूजा यस वर्ष स्थगित

बनेपा । यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको …

गोकर्णको कुशे औँसी मेला स्थगित

काठमाडौँ। नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले यस वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आजको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार …

गाईजात्रा: टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो

काठमाडौं । धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ ।  नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो । टोखा नगरपालिकाको–२ र ३ …

कोरोना संक्रमण जोखिमबीच भीडभाडका साथ गाईजात्रा [तस्बिरहरू]

काठमाडौँ । गृह मन्त्रालयले सांस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गरे पनि  कोरोना संक्रमण जोखिमको बेवस्था गरी भक्तपुरमा भीडभाडका साथ गाईजात्रा मनाइएको छ । यस्तै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले गाईजात्रा सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय …

भर्चुअल प्रहसनमा सीमित गाईजात्रा

काठमाडौँ। कोरोना कहर हुँदैनथ्यो भने यतिबेला काठमाडौँको राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठान र राष्ट्रियसभा गृहमा कलाकारले आआफ्नै शैली र विशेषतामा गाइजात्राको फरक–फरक बाँन्की प्रस्तुत गरिरहेका हुन्थे । पछिल्ला दुई वर्षमा भने गाइजात्राको अवसरमा आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्रम सेलाएको छ । सरकारले …

पुनःनिर्माणले गति लिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

ललितपुर । विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, …

सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।  एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा …