आजदेखि सोह्र श्राद्ध: पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, …

परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ

काठमाडौँ ।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक …

इन्द्रजात्राको लिङ्गो ठड्याइँदै

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज आज शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो …

इन्द्रजात्राको लिङ्गो शनिबार बिहान ६ः५१ बजेको साइतमा ठड्याउने तयारी

काठमाडौँ। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ । इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो …

दशरथचन्द नपामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । …

आज आश्विन सङ्क्रान्ति: विश्वकर्मा पूजा एवं वास्तु दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस …

हिन्दुबुद्धिष्ट मन्दिर क्यानडामा सामूहिक तिज,पञ्चमी पूजा सम्पन्न

क्यानाडा । हिन्दुबुद्धिष्ट फाउण्डेशन अफ क्यानडा भ्यानकुभरको आयोजनामा हरितालीका तिज साथै पञ्चमी पूजा कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा हरितालीका तिजको अबसरमा मन्दिर बिहान ८ बजे देखि बेलुका ९ बजेसम्म खुला गरि तिजको कार्यक्रम एवम हिन्दू धर्मलम्बीनारिहरुले पञ्चमी पूजा गर्ने …

चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर खुला

खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ ।  जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को आइतबार बसेको बैठकले  मन्दिर खुला गराउने …

आज कागे अष्टमी कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमाकागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले …

सप्तऋषिको पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको …