स्वस्थानी व्रत कथा सुरु, घर-घरमा माघस्नान गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल …

स्वस्थानी व्रतकथा बिहीबारदेखि : मेलामा नयाँ नियम

काठमाडौ । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । …

धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा ‘स्वर्गवाटिका’ निर्माण

झिमरुक । प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत बगैँचा निर्माण गरिएको हो । इन्द्रध्वज गण खलङ्गा ब्यारेक र …

तीन लाख भक्तजनले देवघाटमा स्नान गरे

दमौली । माघे सङ्क्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु …

दाङका धार्मिकस्थलमा माघी मेला नलाग्ने

दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन् । कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन् । …

तमु ल्होसारको उपलक्ष्यमा कांग्रेस नेता गगन थापाद्धारा शुभकामना व्यक्त

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपालि कांग्रेसका नेता गगन थापाले उधौली पर्व,ज्यापु दिवश,योमरी पुन्ही, धान्य पुर्णिमा र  तमु ल्होसारको शुभकामना दिएका छन् । सांस्कृतिक विविधता हाम्रो अलौकिक पुजी हुन् । उनले भनेका छन्, ‘हाम्रो पर्व हाम्रो अभिन्न अंग हुन् ।’ …

आज धान्यपूर्णिमा मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज बुधबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल …

विश्वभर क्रिसमस पर्व मनाइँदै, नेपालमा पनि क्रिसमस रौनक

काठमाडौं । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन्। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने गरेपनि यो चाडमा पछिल्लो समय अन्य धर्मका युवयुवती पनि रमाउने गरेका छन्। येशुको जन्मोत्सवको उपलक्ष्यमा …

यसरी मनाईयो सोमबारे औँशि

काठमाडौ । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँसी यस वर्षको दोस्रो …

धार्मिक स्थल निर्माणको लागि विदेशमा रहेका नेपालिहरुद्धारा आर्थिक सहयोग

मलेसिया । गणेश राउतको संयोजकत्वमा मलेसियामा रहेको राउत बन्दुहरु सक्रिय हुँदै राउत बन्दुहरुको कुल मन्दिर निर्माणका लागि राउत सेवा समाज केन्द्रीय समितिलाई मलेसियामा रहेको राउतहरुद्वारा आर्थिक सहयोग गरिएको छ। भवन निर्माणका लागि देश बिदेशमा रहने राउत बन्धु बान्धव हरुलाइ सहयोगको …