मिथिलाञ्चलमा आजदेखि चैती छठ शुरु

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभर धुमधामका साथ शुरु …

उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८, पशुपतिनाथमा पाँच लाख बढी दर्शनार्थी

काठमाडौँ । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् ।  आज सूर्यले मीन …

बिस्का जात्रामा हजारौँको भीड

भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका बिभिन्न जिल्लाबाट …

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै

मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनी मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान …

सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन प्रशासनद्वारा रोक, स्थानीयवासीद्वारा विरोध

भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन …

जीवन र मृत्युको भ्रम वारे एक रोचक कथा !

धेरै अघिको कुराहो यस पृथ्वीमा पद्य नाम गरेका  कुनै एक राजा थिए । उनकी अत्यन्त शुशील लक्ष्मी जस्तै सुन्दरी र सौभाग्यवती लिला नाम गरेकी रानी थिइन । उनको राज्य धनधान्य ,राज्यलक्ष्मीले परिपुर्ण र वैभवशाली  थियो ।त्यस राज्यको कीर्ति र  यश …

प्रत्येक वर्ष सभ्य बन्दै फागु पूर्णिमा

काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष क्रमशः सभ्य रुपमा मनाउन थालिएको छ । केही वर्षअघिसम्म फागु पूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । …

फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत …

पशुपतिनाथ मन्दिरमा विशेष पूजागर्न भक्तजनको आकर्षण

काठमाडौ । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गतवर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो ।  विशेष पूजा शुरु भएपछि सोमबार र …

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

काठमाडौँ   ।  महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहेपनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई …