बकर ईदमा सार्वजनिक विदा घोषणा गर्न गृहमन्त्री खाण समक्ष मुस्लिम आयोगको अनुरोध

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदायको धार्मिक पर्व ईदुल – अज्हा ( बकर ईद ) मा सार्वजनिक विदा घोषणा गर्न गृहमन्त्री बालकृष्ण खाण समक्ष अनुरोध गरेको छ ।   बिहीवार सिंहदरबार स्तिथ गृहमन्त्रालय पुगी आयोगका अध्यक्ष समिम मियाँ अन्मारीले गृहमन्त्री बालकृष्ण …

विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइयो

मध्यपुरथिमि। विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ । आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो । मन्दिर स्थापनाको …

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौँ । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको …

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ। आषाढ शुक्ल …

जान्नुहोस आजको तपाईंको राशिफल ?

विसं २०७८ साल जेठ २६ गते बुधबार । इस्वी सन् २०२१ जुन ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–चतुर्दशी, २१ घडी २० पला,  दिउँसो ०१ …

तुलसीको महिमा: यस्ता छन औषधीय गुणहरु

हामीले वर्षौ वर्षदेखि पूज्दै आएकी देवमाता श्री तुलसीजीका गुणहरुका विषयमा चिन्तन मनन गरौंभन्ने हेतुले तत्सम्बन्धमा जे जति आंफुले प्राप्त गर्न सकियो तीनै कुराहरु यहांहरु समक्ष विनम्रताका साथ राख्ने अनुमति चाहनछु। सर्वप्रथम देवमाता तुलसीजीको वन्दना- “जगद्धात्रि नमस्तुभ्यं विष्णोश्च प्रिय वल्लभे। यतो …

घरमा सुख, शान्ति र सम्वृद्धिको बहार ल्याउनु छ भने यी कुरा ख्याल गर्नुहोस्

काठमाडौं । वास्तुशास्त्र एउटा यस्तो शास्त्र हो जसले परिवारको सुख समृद्धिको लागि प्रकृतिको उर्जा, स्रोत र पारिवारिक उर्जाको सही र सन्तुलित प्रयोग गर्न सिकाउँछ। जसले सफल जीवन बनाउँछ । यसैले विश्भरीका मानिसहरुले यो शास्त्रलाई अनुशरण गरिरहेका हुन्छन् । यसमा उल्लेख …

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि …

यस्तो शिवलिंग ,जसको आकार हरेक बर्ष बढ्दैछ

हामी सबैलाई थाहा छ कि भगवान शिवका बाह्र ज्योतिर्लिंगहरू देशका विभिन्न भागहरूमा अवस्थित छन्। यी शिवलिंगहरुलाई द्वादश ज्योतिर्लिंग भनेर चिनिन्छन्। यो आश्चर्यजनक ज्योतिर्लिंग देखेर मात्र उसको सबै पापहरु हटाइन्छ भन्ने विश्वास गरिन्छ। भनिन्छ कि यो शिवलिंग कसैले पनि बनाएको छैन, …

पिपल वृक्षको धार्मिक एवम् वैज्ञानिक महत्त्व (प्रार्थना विधि समेत )

अश्वत्थस्तोत्रम्(“पिप्पलवृक्षको” प्रार्थना) आज हाम्रो यो स्वर्गको टुक्रा जलश्रोत र सर्वौषधी वनस्पतिहरुले भरिपूर्ण तथा देवी देवता,गंगादि पवित्र नदी सरोवर गौ ब्राह्मण यक्ष गन्धर्व सिद्ध ऋषिवृन्दहरुको यस पूण्यभूमिमा निवास गर्ने जनता हामी किन आज यति दरिद्र कंगाल भयौं ? किन यसरी वारवार …