यसकारण काग तिहार मनाउने गरिन्छ !

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (शुक्रबार) मनाइँदै छ । यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार …

पोखरा पुम्दीकोटमा नेपालकै अग्लो शिव मुर्ति

कास्की, पाेखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ । पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय शहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट अग्लो मुर्ति बनाउन लागिएको हो मुर्ति पूर्णरुपमा …

“दीपावली (तिहार) विशेष”-पौराणिक सन्दर्भ एवम् साँस्कृतिक महिमा-प्रेम खनाल

“दीपावली तिहार विशेष” सांस्कृतिक महत्व बोकेका नेपालका विभिन्न चाडपर्वहरूमध्ये तिहार पनि एक होे । यो नेपालीहरूको दोस्रो ठुलो पर्व हो । यसलाई दीपावली, दीपको पर्व, झिलिमिलिको पर्व पनि भनिन्छ । दीपावली पर्वलाई सबैले आ आफ्नो ठाउँवाट आफ्नो गच्छेअनुसार मनाउँदै आइरहेका …

कोजाग्रत पुर्णिमासङ्गै सकिदै दशैँ

अश्विन शुक्ल प्रतिपदाको दिनसङ्गै सुरु भएको विजयादशमी आज सकिदैँछ। आज जमरालाई नजिकको पधेरोँ, तथा नदि र तालहरुमा सेलाईन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । कोरोना भाईरसको जोखिमको कारण यस …

विश्वकै अनौठो मन्दिर: जहाँ भगवानलाई जुत्ताचप्पल चढाईन्छ

विश्वमा भएका कतिपय सत्य कुराहरु सुन्दा अचम्म लाग्न सक्छ। भारतको मध्यप्रदेश राजधानि भोपालमा एक अनौठो मन्दिर रहेको छ। जहाँ प्रवेश गर्दा जुत्ताचप्पल खोल्नुको साट्टो उल्टै भगवानलाई जुत्ताचप्पल चढाईन्छ। दुर्गा देविको उक्त मन्दिरमा जुत्ता चप्पल चढाएदेखी मनको तीन ईच्छा पूरा हुने …

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

काठमाडौँ — आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आराधना गरिन्छ । महाष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष …

“अमेरिकामा जुमबाट पुरुषोत्तम मास पुजा पाठ समापन”

आदरणिय पाठक बर्गमा हरिॐ को अभिवादन! अमेरिका-अमेरिकामा जुमबाट पुरुषोत्तम मास पुजा पाठ समापन भएको छ। परशुराम भण्डारीको सक्रियतामा अमेरिकाको भर्जिनीया राज्यबाट गत अप्रेल महिना बेद महाभारतको नेपाली वाचन परशुराम भण्डारी र प्रां. छत्रपति दाहालबाट समापन भएको हो। पुरुषोत्तम मास पुजामा …