सुनिएन मालश्री धुनः देखिएनन् चङ्गा

गलेश्वर।  नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत हुने …

गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ: नगरका १४ वटै वडामा ईन्टरनेट विस्तार

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही अन्तर्गत नागरिकहरुमाझ प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार …

जनआन्दोलनमा गोली लागेर गम्भीर घाइते भएका बनेपाका अर्धचेत मुकेशको चाडपर्व……

  काभ्रेपलाञ्चोक। सोह्र वर्षमा कस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहने बनेपाका मुकेशलाई थाहा छैन । अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष बितिसकेका छन् ।  दोस्रो जनआन्दोलनमा बायाँ कञ्चटमा गोली लागेर गम्भीर घाइते छोरा मुकेशको स्वास्थ्य …

महेन्द्रनगर प्रशासनद्वारा दसैँमा मदिरा बिक्री वितरणमा रोक

कञ्चनपुर । स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका …

विपन्नलाई दसैँ टार्न धौधौ

दाङ। चारैतिर दसैँको रौनक छ । घरदेखि परदेशमा रहेकाहरू घर फर्किरहेका छन् । गाउँदेखि शहरमा दसैँको रौनक बढेको छ । हुने खाने वर्गहरू दसैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर, सुनिता बिकको घरमा दसैँ आएको कुनै महसुस नै …

पौरखी किसानलाई हेर्दैन सरकार

दैलेख । बाबुबाजेको पालादेखि भेडा र खसीपालन गर्दै आएका प्रेमलाल कोइरालाको टोली यो वर्ष पनि कालीकोटबाट दसँैका लागि भेडा ल्याएर दैलेख आएको छ । उहाँहरु सधँै कर्णालीका अधिकांश जिल्ला हुँदै काठमाडौँसम्म भेडा बिक्री गर्दै आउनुभएको छ ।  विगत ४० वर्षदेखि …

स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन अनुरोध

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रुपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैँ मनाउन आह्वान गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज …

चाडपर्वमा सन्तुलित खानपान गर्न चिकित्सकको सुझाव

काठमाडौँ। चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् । चाडपर्वका नाममा अत्यधिक …

कुहिएको मासुसमेत बिक्री, अनुगमन टोलिद्वारा २४ किलो जफत गरी नष्ट

भक्तपुर । दसैँ नजिक आएसँगै भक्तपुर नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज वंशगोपाल क्षेत्रमा रहेका पसल एवं मिनिमार्टहरुको अनुगमन गर्दा दसैँको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरु बिक्रीका लागि राखेको पाइएको …

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

कास्की ।पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर …