जनसम्पर्क समिति मलेसियाद्वारा अलपत्र शव उद्दारका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाले नेपाल सरकारको ध्यानाकर्षण गराउदै  गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।  मंगलवार नेपाली जनसम्पर्क समिती समन्वय बिभागका सदस्य प्रल्हाद नेउपाने , बिध्या तिमिल्सिना लगायत मलेसियावाट गएका पदाधिकारीहरुले गृहमन्त्री खाणलाई भेटेर ध्यानाकर्षणपत्र पत्र हस्तान्तरण …

तनहुँमा भदौ ७ सम्म निषेधाज्ञा

दमौली। तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश  जारी गर्नुभएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै  यसअघि जारी निषेधाज्ञालाई …

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम

चितवन। भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र …

धमिलो पानी खान बाध्य छन् हुम्लाको तुम्कोटबासी

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन्  …

स्थानीयवासीको सक्रियतामा लिफ्टमार्फत खानेपानी

बागलुङ । बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ ।  लामो  समयदेखि बत्ती मुनीको अँध्यारोजस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयवासीले आफैँ जागरुक भएर खानेपानी योजना सम्पन्न …

‘अखाद्य वस्तु मिसिएको बिस्कुट उत्पादक कम्पनीलाई कारबाही गर’

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ ।  दिक्तेल बजारमा धागो तथा प्लाष्टिकका टुक्रा टाँस्सिएको डाइजेष्टिभ बिस्कुट भेटिएको विषयमा तत्काल …

शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा आज देखि ४ दिनका लागि बन्द

तनहु। शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौं १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका …

प्रदेश नं १ मा एकैदिन कोरोना सङ्क्रमणबाट २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि साथै २१ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।               एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ …

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर

गण्डकी। भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको  निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ । अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले  जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको …

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा …