कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

पाल्पा । रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् । भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय …

बाढीपहिरो अपडेटः मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई …

बाक्लो हिमपातले नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्ला। उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् । पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको …

अविरल वर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको …

चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुरातत्व विभाग, नगरपालिका र स्थानीयको सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको हो ।  बुधबार एक कार्यक्रमका बीच पुरातत्व विभागका निर्देशक जयराम श्रेष्ठले मन्दिरका …

काभ्रेपलाञ्चोकमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

काभ्रेपलाञ्चोक । कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नं को कुखुराको दाना बोकेको बोलेरो गाडी दुघर्टना …

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बाग्लुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ ।  बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । …

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’ वीरगञ्जमा

वीरगञ्ज। वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो ।  उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित …

मुलुकभरि अवरुद्ध भएका १४ सडक खुलाइँदै

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग …

बाढी पहिरापीडितलाई उद्धार, राहत र व्यवस्था मिलाउन कार्यकर्तालाई कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । केही दिनदेखि परेको अविरल वर्षापछि आएको …