बन्दीपुर केबुलकारको ‘राइट अफ वे’ मा २५७ रूख काटिने

दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रूख काटिने भएको छ । केबुलकार निर्माणका लागि त्यसमार्गमा पर्ने रूख काट्न लागिएको हो । सबडिभिजन वन कार्यालय बन्दीपुरले शुक्रबारदेखि रूख कटानका लागि स्थलगत निरीक्षण …

पहिराले मुक्तहलियाको उठिबास

डडेल्धुरा। यसै साता भएको अविरल वर्षाका कारण खसेको पहिराले अजयमेरु–१ मुद्राडका मुक्त हलिया केशव पार्कीका परिवारकै उठिबास भएको छ । तीन दशकभन्दा बढी समय अरुको हलेटी (हलिया) लगाई परिवारको गुजारा चलाउँदै आउनुभएका उहाँ पछिल्लो एक दशकदेखि (क) वर्गको मुक्तहलियाको परिचयपत्र …

दीपावलीमा चङ्गा उडाउने सपना साँच्दै डोम बालबालिका

महोत्तरी।  दीपावली (तिहार) र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अतिविपन्न डोम जातिको बसोबासका बस्तीमा राम्रो कमाइ हुने आशमा खुसी छाएको छ । मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्ला–चाल्नो, पङ्खा र अन्य खेलौँनाको माग हुने …

वालिङमा गोठ रित्तिँदै जान थालेपछि सामूहिक भैँसीपालन अभियान

स्याङ्जा । वालिङ नगरपालिका यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–८ बगालथोक गाउँका स्थानीयवासी एकजुट भएर समूह दर्ता गरी सोही समूहमार्फत भैँसीपालन थालेका हुन् । गाउँलेले वालिङ नगरपालिकामा २०७६ को अत्यतिर ‘नवदुर्गा दुग्ध उत्पादक समूह’ दर्ता …

पोखरामा प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु

कास्की । गण्डकी प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला पोखरामा सुरु भएको छ । कार्यशालामा प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका २२ जनाको सहभागिता रहेको छ । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कार्यशालाको उद्घाटन गर्दै नाटक …

दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज युकेलेद्वारा राहत वितरण

ताप्लेजुङ। दोभान बजारका अग्निपीडितलाई ताप्लेजुङ समाज युकेले राहत रकम वितरण गरेको छ । ताप्लेजुङ समाज युकेको पहलमा युकेमा सङ्कलन गरिएको रु साढे सात लाख बढी रकम अग्निपीडितलाई वितरण गरिएको हो । ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नाल लगायतको उपस्थितिमा अग्नि …

काटेर सुकाउन राखेको धान खेतमै उम्रियो: लागत खर्च नउठ्दा किसान निराश

कञ्चनपुर। लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका …

ताप्लेजुङमा पाँच दिन अघिदेखि दूर–सञ्चार सेवा अवरुद्ध

ताप्लेजुङ। पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन ।  बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अझै सुचारु नभएको हो । सोमबार रातिदेखि विभिन्न निजी …

पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक सञ्चालनमा

खोटाङ । लगातारको वर्षाका कारण ठाउँठाउँमा झरेको पहिरोले अवरुद्ध दिक्तेल–काठमाडौँ सडक खण्डको यातायात सेवा सञ्चालनमा आएको छ । गत असोज–३१ देखि कात्तिक–२ गतेसम्म लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–काठमाडौँ सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएर नियमित …

विराटनगर विमानस्थल अझै जलमग्न

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।  भारी वर्षाका कारण डुबानमा परेको विमानस्थलको पानी नघटेपछि …