बैतडीमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी। दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो । जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, …

अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे

काठमाडौं!जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दसैँ बिदा यही असोज २६ गते …

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणप्रति प्रधानमन्त्री खुसी

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोनाका समयमा पनि भइरहेको निर्माणले आँफुलाई खुसी लागेको बताउनुभएको …

बढ्दै मानसिक समस्या

काठमाडौँ!नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो । तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप …

कांग्रेस खाल्लेद्वारा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खोटाङ । नेपाली कांग्रेस खाल्लेले दशैँ तिहारको आगमनमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । खोटाङ कांग्रेस यतिखेर दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रममा ब्यस्त छ । जिल्लाका शिर्षनेताहरु देखि नवनिर्वाचित पदाधिकारी एवं वडा समितिहरु नेपालीहरुको वाँक्लिदो चाँडपर्वको अवसरमा …

हिल्सा नाका खोल्न माग, महँगो पर्‍यो यो वर्ष दसैँ, आर्थिक सङ्कटमा व्यवसायी

सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।  कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा …

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र गतिमा

काठमाडौं!दसैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ । दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो । अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको …

पच्चीस हजार सवारीसाधन बाहिरिए

काठमाडौँ । नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, …

नेर्पा कांग्रेसद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खोटाङ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दीपावली, छठ तथा उधौली पर्वको आगमनको अवसरमा नेपाली कांग्रेस दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  वडा सभापति मोहन गुरुङको सभापतित्वमा खोटाङ कांग्रेसका पूर्व सभापति …

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

काठमाडौं।कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न(लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका …