नेपाल मार्सल आर्ट संघ हाप्किडो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित

स्याङ्जा। नेपाल मार्सल आर्ट संघ हाप्कीदो स्याङ्जाको अध्यक्षमा कपिल न्यौपाने निर्वाचित भएका छन । हाप्किडोको स्याङ्जा जिल्लामा भएको पहिलो भेलाले न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको हो । जसमा उपाध्यक्षमा नितेन रनपाल, सचिव मनोज खड्का र कोशाध्यक्षमा प्रतिष्ठा कार्की …

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि …

जापानमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट गोपीचन्द्र छनोट

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको हो । पार्कीले छैटौँ …

‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालको तर्फबाट चार पुरुष र एक महिला गरी …

बन्द प्रशिक्षणका लागि क्यानद्वारा २२ खेलाडीको नाम सिफारिस

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो । कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना …

नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घको सदस्यता प्रदान

नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ । विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए । नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको …

सिन्धुपाल्चोक कटुन्जे कप फुटबल प्रतियोगिता : कटुन्जे युवा क्लब विजयी

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-११ स्थित धुसेनीमा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि कटुन्जे युवा क्लब कटुन्जेले हात पारेको छ । कटुन्जे युवा क्लब मेलम्ची-११ द्वारा आयोजित उक्त प्रतियोगितामा १० टिम सहभागी रहेकोमा आयोजक टिमले नै उपाधि आफ्नो कब्जामा लिएको हो । …

जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

सिन्धुपाल्चोक, जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता  समपन्न भएकााे छ । खुला व्याडमिन्टन डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम हुनु …

कोरोनाका कारण नवौ राष्ट्रिय खेलकुद प्रभवित भयो–मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले कोराेनाका कारण नवौ राष्ट्रिय खेलकुद प्रभावित भएको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को ११ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताउनुभएको हो । मन्त्री विश्वकर्माले कोराेनाका कारण विश्वनै प्रभावित …

बङ्गलादेश पुगेका नेपाली खेलाडिलाई कोरोना संक्रमण

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । …