कोरोनाको महामारी बढेपछि, क्रीकेट प्रतियोगिता स्थगित

पाँचपोखरी क्रिकेट क्लबले यस वर्षको चौथो जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर 8’s क्रिकेट प्रतियोगिता -२०७७ स्थागित गरेको छ यस क्लबले विगतका वर्षहरुदेखी नियमित रुपमा आयोजना गर्दै आएको जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर 8’s क्रिकेट प्रतियोगिताको चौथोे जीतबहादुर खड्का स्मृति पाँचपोखरी …

फिफा रेफ्री नामावली सार्वजानिक

२०२१ को फिफा रेफ्रीको सूचि सार्वजानिक भएको छ । एन्फाले सार्वजानिक गरेको फिफा रेफ्रीमा प्रकाशनाथ श्रेष्ठ, नविन्द्र महर्जन, प्रज्वल क्षेत्री, कविन व्यन्जनकार र अन्जना राई (महिला) रहेका छन । असिस्टेन्ट रेफ्रीहरुमा भने नानीराम थापामगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, …

मुम्बईलाई आइपिएल उपाधि

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ …

रोएल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटलाई पराजित गरेसङ्गै , हैदरवाद दोस्रो क्वालिफएरमा

काठमाण्डाै – ईन्डियन प्रीमियर लिग(आईपिएल) अन्तर्गतको गएराती भएको खेलमा  हैदराबादले रोएल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले पराजित गरेसङ्गै दोस्रो क्वालिफाएरमा स्थान जमाएको छ।  शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लाेरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट …

भर्चुअल तेक्वान्दोमा विदेशी निर्णायक

काठमाडौँ-शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने भएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्कन गर्ने प्रतियोगिता संयोजक कुमार …

आईपिएल अपडेट: दिल्लीलाई पराजित गरेसङ्गै फाईनलमा पुग्यो मुम्बई

काठमाण्डौ –  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराती भएको खेलमा दिल्लिलाई ५७ रनले हराउँदै मुम्बईले आफ्नो फाइनल खेलको यात्रा पक्का गरेको छ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर …

गुल्मिमा अन्तरास्ट्रिय फुटबल रङ्गशाला निर्माण हुदैँ

तम्घास– गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटबल रङ्गशालाको निर्माण सुरु भएको छ। गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो। ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’मा अहिलेसम्म पर्खाल लगाउने, …

आईपिएल अपडेट: प्लेअफबाट बाहिरियो राजस्थान

युएईमा चलिरहेको ईन्डियन प्रीमिएर लिग (आईपीएल) अन्तर्गतको खेलमा  कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । गएराती भएको खेलमा ६० रनले कोलकत्ता नाईट राईडर्ससङ्ग हारेपछी राजस्थान आईपिएलको प्ले अफबाट बाहिरिएको छ।  यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० …

आईपिएल अपडेट: हैदराबादद्धारा रोएल च्यालेन्जर्स ५ विकेटले पराजित

काठमाण्डौ – युएईको सारजाहमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोएल च्यालेन्जर्स बेङ्गलोर सनराईजर्स हैदरावादद्धारा ५ विकेटले हारेको छ।  खेलमा  बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।  अब …

चेन्नई सुपर किङ्सद्धारा कोलकत्ता नाईट राईडर्स पराजित

इन्डियन प्रीमिएर लिग आईपिएल अन्तर्गतको गएराती यूएईमा भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएको छ। चेन्नई सुपर किङ्सले छ विकेटले कोलकत्त्ता नाईट राईडर्सलाई हराएको छ। कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर …