सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौं खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिवार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । खेलमा सन्दीपले एक विकेट लिए । उनले ४ …

च्याम्पियन्स लिग फूटबल : बार्यनको जितमा बार्सिलोनाको लज्जास्पद हार

च्याम्पियन्स लिग फूटबलको क्वार्टरफाइनलमा बार्सिलोनाको लज्जास्पद हार भएको छ । शुक्रवार राति भएको खेलमा बार्सिलोनालाई बार्यन म्यूनिखले ८–२ को अन्तरमा हराएको हो । म्युनिखमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम …

नेपाली क्रिकेट खेलाडी सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका …

खेलाडीहरु देशको गहना र शान हुन् – कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि संसदमा आवाज उठाउने बताएका छन्। गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकुद विभागले शुक्रबार सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले खेलाडी …

इटालियन सिरिए फुटबल खेलमा पछि परे रोनाल्डो

इटालियन सिरिए फुटबलको बिहीबार बिहान खेलिएको खेल ‘लिग लिडर’ युभेन्ट्स र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुवैका लागि निराशाजनक रह्यो। उक्त खेलमा बलियो युभेन्ट्स तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी काग्लिआरीसँग २–० गोलले पराजित भयो। जारी सिजनको सिरिए उपाधि यसअघि नै जितिसकेकाले पनि …

क्रिकेटरहरूद्वारा स्वास्थ सामग्री सहयोग

कोरोना भाइरसको महामारी बिश्वभरी फैलिरहेको कठिन अबस्थामा क्रिकेटरहरुले सिन्धुपाल्चोकको एक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्रि सहयोग प्रदान गरेका छन् । पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा क्रिकेटर हरु सोमपाल कामि, आरिफ शेख र बिजय कुमार धितालको आर्थिक सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ थाङपालधापमा …

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडीमा कोरोना सङ्क्रमित

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरूकाे नामावली सार्वजनिक नगरिए पनि उनीहरूलाई अहिले स्वास्थ्यकर्मीहरूको निगरानीमा अलग राखेको छ । ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्ना …

लिभरपुलको सहज जित, क्रिष्टल पेलेस ४–० ले पराजित

लिभरपुल ३० वर्षमा पहिलोपटक इंग्लीश प्रिमियर लिगको उपाधिको अत्यन्तै नजिक पुगेको छ । घरेलु मैदान एनफिल्डमा क्रिष्टललाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिभरपुलले उपाधिसम्म पुग्ने अवधि छोट्याएको छ । लिभरपुलको उपाधि हात पार्ने अवधिलाई लम्ब्याउन म्यान्चेष्टर सिटिले भने बिहिबार …

रंगशाला निर्माणमा खटिएका आप्रवासीले पारिश्रमिक पाएनन्

सन् २०२२ को कतार विश्वकप फुटबल प्रतियोगिताका लागि निर्माण भइरहेको रंगशालाका आप्रवासी कामदारले तलब पाएका छैनन् । यसले एकपटक फेरि विश्वकप आयोजक राष्ट्र कतार विवादमा तानिएको छ । निर्माणकार्यमा खटिएका कामदारले पारिश्रमिक नपाएपछि मानवअधिकारकर्मीहरूले कतार सरकार र आयोजकलाई चेतावनी दिएको …

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …