क्रिस्टियानो रोनाल्डोले पाए गोल्डेन बुट अवार्ड

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । हिजो आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड …

साफ फुटबलको तयारी थाल्न एन्फा र राष्ट्रिय खेलकूद परिषद्लाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता ९साफ० नेपालमा आयोजना हुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा …

ईटालीले हात पार्यो युरोकप २०२० को उपाधी

ईङल्याण्डलाई पराजित गर्दै ईटालिले युफा युरोकपको उपाधि हात पारेको छ । सोमबार बिहान १२:४५ मा भएको खेलमा ईङल्याण्डलाई ३-२ ले पराजित गर्दै ईटालिले युफा युरोकपको उपाधि हात पारेको हो । ईङल्याण्डले खेलको ३ औं मिनेटमा ईङल्याण्डका खेलाडी “शा”ले गोल गर्दै …

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना गर्छौ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । आइतबार बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल किर्गिजस्तान र बङ्गलादेशबीच त्रिदेशीय फुटबल प्रतियोगितामा सहभागी भएका तीन क्याप्टेनसहित नेपालको राष्ट्रिय फुटबल टिमलाई बधाई …

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल …

आइतबार हुने कोपा अमेरिका फाईनल खेलमा नेइमार र मेस्सीको भिडन्त

एजेन्सी । आइतबार नेपाली समय अनुसार बिहान ५:४५ मा हुने ओप्पा अमेरिका फाइनल खेलमा घरेलु टोली ब्राजिलले चिर-प्रतिद्वन्दी अर्जेन्टिनाको सामना गर्दैछ। २०१३ देखि २०१७ सम्म ४ वर्ष मेस्सी र नेइमारले बार्सिलोनामा एकसाथ खेलेका थिए।२०१७ मा बार्सिलोना छाडेर पीएसजी प्रस्थान गरेपनि …

पेरुलाई ३-२ ले हराउँदै कोलम्बिया फुटबल प्रतियोगितामा तेस्रो स्थानमा

पेरुलाई ३-२ ले कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो । ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो । ९० …

युरोकप: डेनमार्कलाई २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत हिजो राती भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको छ । ड्याम्सगार्डले २० यार्ड परबाट सिधैं गोलपोस्टको टप कर्नर ताकेर फ्रिकिक प्रहार गरेका थिए । जारी युरोकपमा इङल्यान्डले खाएको  यो नै पहिलो गोल हो …

स्पेनलाई ४-२ ले हराउँदै इटाली सेमिफाइनलमा

युरोकप फुटबल अन्तर्गत हिजो राती भएको खेलमा स्पेनलाई ४–२ ले हराउँदै इटालीले फाइनलमा स्थान बनाएको छ । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरेका थिए ।  अब, फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ …

चेक गणतन्त्रलाई २–१ ले हराउँदै डेनमार्क सेमिफाइनलमा

काठमाडौँ ।  गएराती भएको खेलमा चेक गणतन्त्रलाई २–१ ले हराउँदै डेनमार्कले युरोकप फुटबलको सेमिफाइनलमा पुगेको छ । डेनमार्कका लागि ४२ मिनेटमा कास्पर डोलवर्गले डेनमार्कको अग्रता दोब्बर पारेका थिए । हिजोको खेलमा बराबरी गोलका लागि अन्त्यसम्म प्रयास गरेपनि चेक गणतन्त्र सफल …