युरोकप- बेल्जियमलाई २-१ ले पराजित गर्दै इटली सेमिफाइनलमा

काठमाडौँ । युरोकप अन्तर्गत हिजो राती भएको खेलमा बेल्जियमलाई हराउँदै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बेल्जियम फिफा वरियतामा रहेको पहिलो देश हो । सुरुमा ३१ औं मिनेटमा बेल्जियमले एक गोल गरेको थियो । खेलेको ४४ औं …

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो …

स्वीडेनलाई २-१ ले हराउँदै युक्रेन क्वाटरफाइनलमा

युरोकप अन्तर्गत हिजो भएको युक्रेन र स्विडेनबीच भएको खेलमा युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएको हो …

युरोकप- फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा, अन्तिम खेलहरु शुक्रबारदेखि सुरु हुने

युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् । …

युरो २०२०- क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन क्वार्टरफाइनलमा

यूरो २०२० अन्तर्गत हिजो राती भएको खेलमा क्रोएसियलाई ५-३ ले हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपियो थियो । थपिएको समयमा स्पेनले लगातार २ पटक …

युरो २०२० – नेदरल्याण्ड्सलाई २-० ले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा

युरो २०२० अन्तर्गत हिजोराती भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि …

युरो २०२० – पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। …

किन स्थगित भयो नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण ? यस्तो छ कारण

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो …

भारतमाथि न्युजिल्याण्डको फराकिलो जित

एजेन्सि । गएराती भएको भारत र न्युजिल्याण्डबीच भएको खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्ट​च्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो …

सक्टल्याण्ड क्रोएसियाद्वारा ३-१ ले पराजित, क्रोएसिया अन्तिम १६ मा प्रवेश

युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा क्रोएसियाले सक्टल्याण्डलाई ३-१ ले पराजित गरेको छ । स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान …