टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक …

यी हुन् ३२ औं ग्रिष्मकालीन ओलम्पिकमा आज हुने खेलहरु

काठमाडौँ । ३२ औं ग्रिष्मकालीन ओलम्पिकको छैटौं दिन आज १७ स्वर्ण पदकको छिनोफानो हुने भएको छ । आजको खेलमा समग्रमा २४ खेलमा प्रतिस्पर्धा हुनेछन् । अन्य खेलहरुको समूह चरण वा नकआउट चरणका प्रतिस्पर्धाहरु भइरहेका छन् । आज आर्टिस्टिक जिम्न्यास्टिकको महिला …

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । एक सय मिटर फ्रिस्टाइलमा …

आयोजक जापान १० स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित कूल १८ …

पौडीमा नयाँ राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । टोकियोको एक्वेटिक सेन्टरमा आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा …

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित

महेन्द्रनगर । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न …

जुडोमा सोनिया भट्ट रुसकी एरिनासँग पराजित भइन

टोक्यो ओलम्पिकको महिला जुडो तर्फ नेपालकी सोनिया भट्ट रुसी खेलाडीसँग पराजित हुनुभएको छ । शनिबार बिहान निप्पोन बुडोकन जुडो खेल अन्र्तगत ४८ किलोग्राम विधामा सोनियाले एक इप्पोन समेत बटुल्न सक्नुभएन । राउन्ड अफ ३२ को दोस्रो स्पर्धामा रुसकी एरिना डोल्गोभाले …

नेपाली क्रिकेट विवादमा पूर्वकप्तान पारस खड्काको स्पष्टीकरण

बुधबार एक अनलाईन न्युज पोर्टलमा “बलियो नेपालबारे क्यानलाई इपीएलका अख्तरको प्रश्न” शीर्षकमा छापिएको समाचार निकै निन्दनीय भएकाे भन्दै प्रेश विज्ञप्ती मार्फत पूर्वकप्तान पारस खड्काले स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेटको इतिहास केलाउँदै यस्तो भ्रामक समाचारको पक्षमा नलाग्न …

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र …

ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो …