युरो कप : फ्रान्स र हङ्गेरी बराबरीमा रोकिए

युरोकप खेलअन्तर्गत हिजो शनिवार भएको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा रोकिएको छ । खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल …

डेनमार्कलाई हराउँदै बेल्जियम युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं ।  बेल्जियम युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा डेनमार्क बेल्जियमद्वारा २-१ ले पराजित भएको थियो । डेनमार्कमाथि सफलता हात पारेपछि बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । त्यस्तै नेदरल्याण्ड्स युरो कप फुटबलको …

हंगेरीलाई ३-० ले पराजित गरेसँगै रोनाल्डोले बनाए ३ कीर्तिमान

युरो २०२० अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा हंगेरी पोर्चुगलद्वारा ३-० गोलले पराजीत भएको छ । हिजोको खेलमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप (युरो)को इतिहासमा कीर्तिमान बनाउन सफल भएका छन् । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट …

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको …

कोपा अमेरिका : ब्राजिलद्वारा भेनेजुएला ३-० ले पराजित

कोपा अमेरिका फुटबलमा भेनेजुएला ब्राजिलद्वारा पराजित भएको छ । नेपाली समयअनुसार आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गरेको हो । ब्राजिलका  लागि  नेयमार,  ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ …

युरोकप फुटबल- बेल्जियमद्वारा रुस ३–० गोल अन्तरले पराजित

युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।  गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्यो ।  बेल्जियमका लागि रोमेलु …

युरो २०२० : टर्कीलाई हराउँदै इटालीको विजयी सुरुवात

रोम — इटालीले युरो २०२० मा शुक्रबार घरेलु मैदानमा टर्कीलाई हराएर उत्कृष्ट विजयी सुरुवात गरेको छ । समूह ए को एकपक्षीय सावित खेलमा इटालीले मेरिह डेमिरलको आत्मघाती गोलले अग्रता लिएको थियो । त्यसपछि इटालीका लागि चिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले गोल गरे । …

अस्ट्रेलियासँग नेपाल ३-० ले पराजित

फिफा विश्वकप २०२२ छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल आफ्नो अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ। शुक्रबार समूह ‘बी’ अन्तर्गत कुवेत सिटीमा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो । नेपालका एक खेलाडीले रातो कार्ड पाएसँगै खेलको ४५ मिनेटमा नेपाल …

विश्वकप छनोटका लागि नेपालले आज अष्ट्रेलियासँग खेल्दै

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार कुवेत सिटीमा आज राती ९,४५ बजेबाट सुरू हुनेछ । नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग …

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौँ । नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ । जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड …