तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रोम — इटालीले युरो २०२० मा शुक्रबार घरेलु मैदानमा टर्कीलाई हराएर उत्कृष्ट विजयी सुरुवात गरेको छ । समूह ए को एकपक्षीय सावित खेलमा इटालीले मेरिह डेमिरलको आत्मघाती गोलले अग्रता लिएको थियो ।

त्यसपछि इटालीका लागि चिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले गोल गरे । यस खेलसँगै विश्व फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोका ११ सहरमा सुरु भएको छ र एक महिनासम्म चल्नेछ ।

युरोको इतिहासमा इटालीले एकै खेलमा तीन गोल गरेको यो पहिलो पल्ट हो । रोबर्टो मानचिनीको इटालीले यस जितपछि आफ्नो अपराजित यात्रालाई २८ खेल पुर्‍याएको छ । सन् २०१८ को सेप्टेम्बरयता इटाली अपराजित रहेको छ । कान्तिपुरदैनिक

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …