विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो ।  इराकसितको मैत्रीपूर्ण खेल खेलेर …

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

काठमाडौँ ।  ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ईराकसँग  ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा गएराती भएको खेलको सुरुवातमा लिएको अग्रतालाई नेपालले निरन्तरता दिन सकेन । खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका …

ट्रिन्बागो नाइट राइडर्सबाट सन्दीप लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । …

नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ। आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई …

कुशल भुर्तेल उत्कृष्ट खेलाडीकाे मनोनयनमा

नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा पर्नुभएको छ । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उहाँलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा पर्नुभएको हो । …

टी–ट्वान्टी क्रिकेट वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको …

दोस्रो टेस्ट खेलमा बङ्गलादेश  श्रीलङ्काद्धारा २ सय ९ रनले पराजित

काठमाडौँ –  दोस्रो टेस्ट खेलमा  श्रीलङ्काले बङ्गलादेशलाई दुई सय नौ रनले जितेको छ । श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य  पछ्याएको बङ्गलादेश  दुई सय २७ रन बनाउँदै अलआउट भयो । दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ …

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशालालाई सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई बिहिबार सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका …

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको सबैभन्दा ठूलो जित

काठमाडौँ ।नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जित्न सफल भएको छ । शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । नेदरल्यान्ड्सले टस …

त्रिकोणात्मक टी-ट्वान्टी: मलेसियामाथि नेपालको शानदार जित

राजधानीमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको राउन्ड रोविनको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालले दिएको २१८ रनको लक्ष्य मलेसियाले पुरा गर्न सकेन । मलेसिया  ५ बल अगाडि नै अलआउट हुँदै १४८ …