नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

काठमाडौं । थ्री नेसन्स कपका रूपमा ६ वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । यस्तोमा नेपाली टोलीलाई घरेलु मैदानमा सोमबार उपाधि जित्ने अवसर रहेको छ । नेपालले सोमबार थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दै छ …

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउँदा १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग गोलरहित …

विश्वकप छनोटः आत्मघाती गोल गरेपछि युक्रेनसँग फ्रान्स बराबरीमा

पेरिस । डिफेन्डिङ च्याम्पियन फ्रान्स विश्वकप छनौट चरणको पहिलो खेल युक्रेनसँग बराबरीमा रोकियो । युरोपेली क्षेत्रको छनौट अन्तर्गत बिहीबार बिहान भएको पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि १९ औँ मिनेटमा …

किर्गिस्तान -नेपाल बराबरीमा

काठमाडौं । किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । दुबै टोलीले अङ्क बाँड्दा फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल र बङ्गलादेशबीच शनिबार हुने खेलबाट …

सिजनको पहिलो उपाधि आर्मीलाई, सर्वोत्कृष्ट खेलाडी अमिर श्रेष्ठले पाए छ लाखको बुलेट बाईक

मकवानपुर — त्रिभुवन आर्मी फुटबल क्लबले  सिजनको पहिलो उपाधि हात पारेको छ । साविकको आयोजक मकवानपुर–११ लाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो । खेल  हेटौंडा–१० स्थित वन विज्ञान खेलमैदानमा शनिबार सम्पन्न भएको थियो । खेलमा एक मात्र …

विराट गोल्ड कप २६ गतेदेखि सुरु हुने

मोरङ । प्रदेश नम्बर १ को चर्चित फूटबल प्रतियोगिता विराट गोल्डकप यहि    चैत २६ देखि आगामी बैशाख ४ गतेसम्म  सञ्चालन हुने भएको छ । विराट गोल्डकप फूटबल ट्रष्टद्धारा  बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय सहिद रंगशालामा फ्लडलाईटका माध्यमबाट …

यस्तो छ फूटबल खेल हेर्न एन्फाद्वारा तोकेको टिकट दर

काठमाडौं। अखिल नेपाल फूटबल संघ एनफाले चैत १० गतेदेखि १६ गतेसम्म काठमाडौं दशरथ रंगशालामा आयोजना गरिएको फूटबल प्रतियोगिता हेर्न टिकट दर तोकिएको छ। नेपाल बाङ्लादेश र किगिस्तान सहभागि प्रतियोगिताका खेल हेर्ने जनरलतर्फ सात सय र भिआइपि तर्फ १५ सय रुपैयाँ …

सात फ्रेन्चाइज टोली र लोगो सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोलीको नाम र लोगो आइतबार सार्वजनिक गरिएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार एक कार्यक्रमबीच सात प्रदेशको प्रतिनिधित्व हुने गरी सहभागी फ्रेन्चाइज टोलीको नाम र लोगो सार्वजनिक …

स्व.विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता चितवनमा गरिने

चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।      यही चैत १२ …

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुदैँ

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीच हुने …