त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका …

मेलम्चीमा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता सुरु

सिन्धुपाल्चोक। जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता सोमबारदेखि मेलम्चीमा सुरु भएको छ । हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो खेलका लागि मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग गरेको हो । जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न …

नेपाली यू -१९ क्रिकेट टोलीको नाम “वाइवाई यू-१९ क्रिकेट” राख्ने सम्झौता

काठमाडौँ । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि यू–१९ को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार आयोजित एक कार्यक्रममा पाँच …

‘नेपाललाई खेलकूद गन्तव्य बनाऔँ’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गरेका छन्। नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई आज राजधानीमा पुरस्कार प्रदान गर्दै उनले खेल पर्यटन …

विराजको सम्मानजनक बिदाइ

काठमाडौँ । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन् । ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भन्नुभयो । …

नेपाललाई स्वदेशी भूमिमा ३७ वर्षपछि उपाधि

काठमाडौं । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल स्वदेशी भूमिमा ३७ वर्षपछि च्याम्पियन बनेको हो । नेपालले सन् …

अन्तरार्ष्ट्रिय उपाधी विजेता नेपाली खेलाडीहरु प्रती पुर्वमन्त्री केसीद्वारा खुशी व्यक्त

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री बल बहादुर केसीले नेपाली खेलाडीहरु प्रती खुशी व्यक्त गर्नु भएको छ । आजको खेलमा उच्च प्रर्दशन गरेकोमा सबै खेलाडीहरुलाई बधाई दिनुभएको छ। यस्तै आगामी दिनमा अझ राम्रो प्रर्दशन गर्न समेत …

कांग्रेस सभापति देउवाद्वारा नेपाली रास्ट्रिय फुटबल टिमलाई बधाई ज्ञापन

काठमाडौँ। नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले ३७ बर्ष लामो समयको अन्तरालपछि नेपाली रास्ट्रिय फुटबल टिमले थ्री नेसन्स कपको उपाधि जित्न सफल भएकोमा सम्पुर्ण खेलाडीहरु, प्रशिक्षक एबम प्राबिधिक टोलिलाई बधाइ दिएका छन् । देउवाले सामाजिक सन्जाल मार्फत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा …

कांग्रेस प्रमुख सचेतक खाणद्वारा उपाधि जित्न सफल नेपाली रास्ट्रिय फुटबल टिमलाई बधाई ज्ञापन

काठमाडौँ। नेपाली कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले ३७ बर्ष लामो समयको अन्तरालपछि आफ्नो घरेलु मैदानमा नेपाली रास्ट्रिय फुटबल टिमले थ्री नेसन्स कपको उपाधि जित्न सफल भएकोमा सम्पुर्ण खेलाडीहरु, प्रशिक्षक एबम प्राबिधिक टोलिलाई  बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार …

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

काठमाडौ। बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो । नेपालका लागि पहिलो गोल १८ औं …