अस्ट्रेलियाविरुद्ध बंगलादेशको पहिलो ऐतिहासिक जित

जर्ज टाउन । बंगलादेशले ट्वान्टी–ट्वान्टीमा मंगलबार अस्ट्रेलियालाई २३ रनले हराएको छ । अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो ट्वान्टी–ट्वान्टी जित हो । पहिले ब्याटिङ गरेको बंगलादेशले सात विकेटमा १ सय ३१ रन बनाएको थियो । जवाफमा अस्ट्रेलिया १ सय ८ रन मात्र …

टोकियो ओलम्पिक : स्पेन र ब्राजिल फाइनलमा भिड्ने

टोकियो। रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ । साइतामा रंगशालमा …

पारसको निर्णय क्रिकेट र देशका लागि नराम्रो : क्यान अध्यक्ष

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र …

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

पर्वत। कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा …

पूर्वकप्तान पारस खड्काले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ। नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। नेपाली क्रिकेटकाे बलियो जग बसाउन सफल कप्तान खड्काले सामाजिक सञ्जालमार्फत उक्त घोषणा जानकारी गराएका हुन् । उनले नेपालका लागि खेल्नु जीवनकै सबैभन्दा ठुलो उपलब्धि भएको बताएका छन्। साथै उनले …

एन्फाभित्र मतभेद चुलिदै, प्रवक्ता राईद्वारा राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज राजीनामा दिनुभएको छ । राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले केन्द्रीय सदस्य पदमा …

नेपालले जित्यो तीन स्वर्णपदक

काठमाडौं । नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । …

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज …

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जलपरी गौरिका …

फुटसल व्यवसायीले सरकारको निर्णय नमान्ने

फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा …