महाधिवेशन प्रभावित गर्न विभाग गठन गर्न थालिएको भन्दै पौडेल पक्षको आपत्ति

पार्टी विधानको व्यवस्था र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइरहेको भन्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । आसन्‍न महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले यस्तो कदम चालेको भन्दै पौडेल पक्षले आपत्ति जनाएको हो । पौडेल, महामन्त्री …

कांग्रेसको प्रश्न -प्रधानमन्त्रीको अभिव्यक्ति र शैली बदल्ने कि प्रधानमन्त्री नै बदल्ने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने उनले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको पुष्टि हुने बताएको छ । पछिल्लो समय देशमा देखिएका विविध परिदृश्यमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिले केही …

प्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्ति जारी

परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राम र रामायणसम्बन्धी दिनुभएको धारणाकाे राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो …

प्रधानमन्त्रीको अभिव्यक्ति प्रति नेकपा प्रवक्ताको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न प्रवक्ता श्रेष्ठको प्रधानमन्त्रीलाई सुझाब छ । यस्ता छन् उनका ट्विट– हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति …

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ताको कडा सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अयोध्यातिर ध्यान मोड्न छाडेर नयाँ नक्साअनुसार नेपाली भूमिमा हक कायम गर्न कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् । उनले भगवान राम हृदयमा रहेकाले राजु सदाहरूको चिन्ता गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई …

नेकपाका दुई अध्यक्ष वार्ताका लागि बालुवाटारमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । ६ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो …

कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन पौडैलको अपिल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई …

भारतले नेपालबाट जाने नदीलाई निकास नदिदा नेपाल डुबानमा : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका छन् । पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो ।  प्रतिनिधिसभाको राज्यव्यवस्था तथा …

भ्रामक गतिविधिका पछि नलाग्न जनसम्पर्क समिति अमेरिकाको आग्रह

नेपाली जनसम्पर्क समिति, अमेरिकाको नाममा विगत केही दिनदेखि सामाजिक संजाल र केही अनलाईनमार्फत सार्वजनिक भैरहेका समितिका आन्तरिक विषयप्रति गम्भीर हुदै भ्रामक गतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति अमेरिका कार्य समितिका पदाधिकारी सदस्य, सबै च्याप्टरका नेतृत्वकर्ता तथा आम सदस्य र शुभेच्छुकहरुलाई …

पार्टी एकता जिन्दावाद भन्न नेकपा अध्यक्ष दाहालको आग्रह

सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार पनि गृहजिल्ला चितवनमै व्यस्त छन् । दाहाल शनिबार नारायणी र अन्य खोलाहरुमा आएको बाढीको प्रभाव हेर्न पश्चिम चितवनको मेघौली र माडी गए । उनले आइतबार मध्याह्न भरतपुर पार्टी कार्यालयमा जिल्लास्तरका नेता कार्यकर्तालाई …