लकडाउन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य …

बाढीपहिरो पीडितलाई घर बनाइदिने मुख्यमन्त्री पौडेलको घोषणा

मकवानपुर वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा गरेका छन् । प्रदेशसभा मंगलबारको बैठकमा सांसद्हरुले विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिने घोषणा गरेका हुन् । ‘प्रदेश विपद् …

मास्क वितरण कार्यक्रम गरी ओमसतियामा मनाइयो ३८ औं वि.पी. स्मृति दिवस

वि.पी. विचार राष्ट्रिय सामाज ओमसतियाले मास्क वितरण कार्यक्रमको आयोजना गरी ३८ औं वि.पी. स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी) लाई स्मरण गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ हाटी फर्साटीकरमा मास्क वितरण कार्यक्रम आयोजना गरी …

अधिवेशनकाे बिषयलाई लिएर राष्ट्रिय जनमुक्ति पार्टीद्वारा बिराेध प्रदर्शन

तिलोत्तमा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे छैठौ अधिवेशनकाे बिषयलाई लिएर राष्ट्रिय जनमुक्ति पार्टीले आज तेस्रो दिन पनि बिराेध प्रदर्शन गरेको छ । बिधान विपरित अधिबेशन गर्न लागेको भन्दै साे पार्टी ले आज शंकरनगर सिताराईसमिल चोकमा खबरदारी कार्यक्रम गरेको हो …

कांग्रेस पूर्वसभापतिको भेलाकाे निष्कर्ष-देउवाको नेतृत्व असफल ,नेतृत्वको विकल्प खोजिने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएपछि  सोमबार केही पूर्वसभापतिको भेला भक्तपुरमा सम्पन्न भएको छ। देशव्यापी रुपमा सञ्चालन गरिने भेलाको सोमबार भक्तपुरबाट शुरुआत गर्दै भेलामा सहभागी काँग्रेस पूर्वसभापति तथा भ्रातृ सङ्गठनका पूर्व एवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्णरुपमा …

बेलौरी नगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेस कञ्चनपुरद्वारा बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।सोमबार काङ्ग्रेस युवा नेता एवम् महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्टको नेतृत्वमा तालाबन्दी गरिएको हो । उहाँले स्थानीय सरकारले विकास निर्माण कार्यमा ढिलासुस्ति एवम् लापरवाही गरेको र पटक पटक ध्यानाकर्षण गराउँदा समेत …

कञ्चनपुरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको ओइरो

कञ्चनपुरको क्षेत्र नम्बर १ का नेकपाका ११ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।  आइतबार बेलौरी, बेलडाँडी र पुनर्वासका ११ जनाले नेकपा परित्याग गर्दै नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन । प्रवेश गर्नेमा नेकपा बेलौरी नगर कमिटी सदस्य किसन …

कांग्रेस महिला विभागमा ३८ सदस्य मनोनयन (नामावली सहित )

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महिला विभागमा एक सचिवसहित ३८ सदस्य मनोनयन गरेका छन् । देउवाले यसअघि नै विभागको संयोजकमा केन्द्रीय सदस्य इश्वरी न्यौपानेलाई तोकेका थिए । देउवाले सचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेकी लक्ष्मी खतिवडालाई मनोनयन गरेका …

नेकपा बिबाद -मंसिरमा महाधिवेशन गर्न दाहालको असहमती

दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दोर्‍याएका छन् । खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार …

नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो । आज अपरान्ह ३ बजेका लागि तय गरिएको …