नेकपा बिबाद :- हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैनौं : दाहाल

सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो । बुधबारसम्म एक अर्कामाथि कटाक्ष गरेका र आ-आफ्नो अडानबाट एक कदम पछाडि हट्न तयार नभएका …

खोटाङमा नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ तदर्थ समिती गठन

खोटाङ – नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ खोटाङले तदर्थ समिति गठन गरेको छ । नेपाली कांग्रेसको बौद्धिक वर्गहरुको संगठनमा संयोजक अनिल आचार्य सहित १७ सदस्यीय तदर्थ समिति गठन भएको छ । बिहीबार विपि स्मृती भवन दिक्तेलमा भएको घोषणा सभाको कार्यक्रममा नेपाली …

युवा पुस्तालाई नेतृत्व सुम्पिदै – ओली

बाँके- कुशुममा २०२५ सालमा जन्मलिई सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक वातावरणमा राम्रोसँग घुलमिल भएको एउटा नेपाली नाम हाे बुद्दी प्रकाश ओली बि.स २०३८ साल जेष्ठ तिर स्कुल पढदै गर्दा दाङ भोजपुर मा.बि बाट नेविसंको सक्रियता सदस्यता लिएका उनि नेपालगंञ्ज बहुमुखी …

देशवासीलाई जोगाउने दायित्वबाट सरकार पछि हट्दैन -प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् । शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि …

उद्धार र राहतमा सहयोग पुर्‍याउन काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थालाई देउवाद्वारा निर्देशन

नेपाली काँग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज  विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त …

दाहाल निवासमा ओलीका ‘दूत’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । पार्टी विवाद अन्त्यका विकल्प खोजीमा ओली निकट नेताहरु खुमलटार पुगेर अर्का अध्यक्ष दाहालसँग भेट गरेका हुन् । बुधबार ओली र दाहालबीच तनावपूर्ण …

समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी

संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो । संसदका महासचिव भरतराज गौतमले सांसद …

बाढीमा परेकाको तत्काल उद्धार गर्न कांग्रेसद्वारा सरकारसँग माग

नेपाली कांग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ । …

बाढीमा बेपत्ताको उद्धारमा कुनै कसर बाँकी नराखिने मुख्यमन्त्रीको प्रतिबद्धता

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बिहीवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै …

भारतीय सञ्चारमाध्यमलाई बकवास बन्द गर्न नेकपा प्रवक्ताको आग्रह

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् । केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति …